Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रेस युनियन खोटाङको छैटौं अधिबेशन फागुन २२ मा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १७, खोटाङ | प्रेस युनियन जिल्ला शाखा खोटाङको छैटौं जिल्ला अधिबेशन फागुन २२ गते हुने भएको छ । जिल्ला शाखा अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा शुक्रबार दिक्तेलमा बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/posts/118436a885051efcb378779eca51aa3f1551415872.jpg" style="width: 712px;"><br></p><p>अधिबेशनमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र महासचिव अजयबाबु सिवाकोटी आउनुहुने प्रेस युनियन खोटाङका सचिव उत्तम चौलागाँईले जानकारी दिए । प्रेस युनियनमा ४१ सदस्य छन् ।&nbsp;</p>