राजनीति | बाजुरा - BJR


बाजुरामा विप्लव समूहका १६ जना कारागार चलान

Posted on January 14, 2020 | views : 3773 | बाजुरा - BJR

पुस २९, बाजुरा | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराल

Read More

बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

Posted on November 10, 2019 | views : 4182 | बाजुरा - BJR

कात्तिक २४, काठमाडौं | प्रहरीले बाजुरामा पेस्तोल र विस्फोटक दार्थसहित १६ जनालाई पक्राउ गरेको छ | रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जना गौमुल गाउँपालिका-३ माझपालीबाट नियन्त्रणमा लिइए प्रहरीले जनाएको छ | प्रहरीले उनीको साथबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३

Read More

‘विप्लव’ समूहका बाजुरा जिल्ला सह–सेक्रेटरी पक्राउ

Posted on September 13, 2019 | views : 4381 | बाजुरा - BJR

भदौ २७, बाजुरा | सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट नेकपाका बाजुरा जिल्ला सह–सेक्रेटरी पक्राउ परेका छन्। शुक्रबार दिउँसो बाजुरा जिल्ला सह– सेक्रेटरी दानबहादुर खड्कालाई बुढीगंगा नगरपालिका वडा नम्बर ७ बाट प्रहरीले पक्राउ गरेको हो। खड्का गाउँमा विप्वल समूहको संगठन व

Read More

विप्लवका बाजुरा इञ्चार्ज विकसहित १० जना पक्राउ

Posted on April 30, 2019 | views : 3905 | बाजुरा - BJR

वैशाख १७, बाजुरा  | नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102381 | बाजुरा - BJR

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84874 | बाजुरा - BJR

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56990 | बाजुरा - BJR

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 6228 | बाजुरा - BJR

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

Posted on September 27, 2018 | views : 7536 | बाजुरा - BJR

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 11040 | बाजुरा - BJR

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 7628 | बाजुरा - BJR

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42744 | बाजुरा - BJR

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 3443 | बाजुरा - BJR

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

एकाएक बेपत्ता भएका मतदान अधिकृत सम्पर्कमा आए

Posted on November 28, 2017 | views : 3122 | बाजुरा - BJR

बाजुरा, १२ मंसिर (रासस) | जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् ।  सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन हुनुभएको थियो । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने

Read More

मतदान अधिकृत सम्पर्कविहीन भएपछि मतपेटिका अलपत्र

Posted on November 28, 2017 | views : 2823 | बाजुरा - BJR

मङ्सिर १२, बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रति

Read More

बाजुरामा वाम गठबन्धन र लोकतान्त्रिकबीच झडप, मतदान स्थगित

Posted on November 26, 2017 | views : 2749 | बाजुरा - BJR

मसिंर १०, बाजुरा । पहिलो चरणको संविधानसभा र प्रदेशसभाको चुनाव भइरहँदा बाजुराको बुढीनन्दा नगरपालिकाको पीसक्रेटर एकेडेमीमा वाम र लोकतान्त्रिक गठबन्धनबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । उक्त मतदान केन्द्रमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि यतिबेला मतदान स्थगित भएको छ । अहिले मतदान पुन सुचारु गर

Read More

बाजुरामा घरेलु हतियार प्रहारबाट ६ जना घाइते, तीन जना बेपत्ता

Posted on November 24, 2017 | views : 2655 | बाजुरा - BJR

मङ्सिर ८, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन् ।  घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र ला

Read More

लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ: देउवा

Posted on November 18, 2017 | views : 2197 | बाजुरा - BJR

मङ्सिर २, बाजुरा । नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ ।  नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो– “लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका ला

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 3612 | बाजुरा - BJR

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on October 19, 2017 | views : 5153 | बाजुरा - BJR

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।  यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १

Read More

बाजुरामा तीन दलले उम्मेदवार टुंगो लगाए, को-को परे ? (नामावलीसहित)

Posted on October 07, 2017 | views : 2000 | बाजुरा - BJR

असोज २१, बाजुरा । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि राजनीतिक दलहरूले उम्मेदवारको नाम टुंगो लगाएका छन् ।  जिल्लाका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका हुन् ।  आगामी मंसि

Read More

बाजुरा काँग्रेसबाट प्रदेश र संघका लागि ४२ जनाको दाबी, को-को छन् ?

Posted on October 05, 2017 | views : 2647 | बाजुरा - BJR

असोज १९, बाजुरा (रासस) । नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।  आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले बताउनुभएको छ ।  सिफ

Read More

साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

Posted on September 21, 2017 | views : 4167 | बाजुरा - BJR

असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।  पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा ज

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | बाजुरा - BJR

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

Posted on August 18, 2017 | views : 6117 | बाजुरा - BJR

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17483 | बाजुरा - BJR

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

काँग्रेसका तीस जनाद्वारा संयुक्त राजीनामा

Posted on August 10, 2017 | views : 3043 | बाजुरा - BJR

साउन २६, बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।  नेपाली काँग्रेसका नेतृत्व तहमा रहेका नेताहरुले मनोमानीरुपमा जिल्ला समन्वय समिति बाजुराको

Read More

बाजुरा अरिङ्गालको टोकाइबाट १२ वर्षीया बालकको मृत्यु

Posted on August 07, 2017 | views : 1929 | बाजुरा - BJR

साउन २३, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताउनुभयो ।  आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु

Read More