२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

२०७४, २ कार्तिक बिहीबार ०६:४१

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ । 

यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ ।


प्रतिनिधिसभामा एमालेलाई ११ सिट 

कैलाली – ३ सिट (क्षेत्र नम्बर १,  २  र ५ मा एमालेले लड्ने)

कंचनपुर – २ सिट (तर १ सिटको लागि माओवादीले दावी गरेको छ)

बैतडी – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

दार्चुला – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बझाङ – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बाजुरा – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

डोटी – एमाले  (जिल्लामा १ क्षेत्र मात्र रहेको)

अछाम – १ सिट (क्षेत्र नम्बर १ मा भीम रावल उम्मेदवार बन्नेछन् )

प्रतिनिधिसभामा माओवादीलाई ५ सिट

कैलाली – २ सिट (कैलालीमा माओवादी नेता लेखराज भट्ट कैलाली-४ बाट लड्नेछन् भने ३ नम्बर निर्वाचन क्षेत्र पनि माओवादीले पाउनेछ ।)

कंचनपुर -  १ सिट (क्षेत्र नम्बर १ दिने निश्चित, यहाँ प्रचण्डकि बुहारी बिना मगर लड्ने चर्चा छ । त्यस्तै यो जिल्लामा माओवादीले अर्को १ सिट दावी गरेको छ ।)

डडेल्धुरा – १ सिट (यो प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि हो । यहाँ माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् ।)

अछाम – १ सिट (क्षेत्र नम्बर २ मा माओवादीलाई दिने निश्चित भएको छ ।)

नेताहरुले प्रदेश नम्बर ७ मा अब कंचनपुरमा माओवादीले दावी गरे अनुसार १ सिटमा मात्र कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ