Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

बोलबमको अन्तिम सोमबार दर्शनार्थीको शिवालय मन्दिरमा घुइचो

दीपकअनुरागी आचार्य/भाद्र १४, कपिलवस्तु । बोलबमको अन्तिम दिन सोमबार कपिलवस्तुका शिवालय मन्दिरमा दर्शननार्थीको भिड लागेको छ । हिन्दुधर्मालम्बिहरुको भनाई अनुसार यस बर्ष साउन १५…

मगरातको बन्दले जनजिवन प्रभावित

दीपकअनुरागी आचार्य/भाद्र १४, कपिलवस्तु । मगरात संघर्ष समितीले सोमबार आव्हान गरेको एक दिने बन्दले जनजिवन कष्टकर बन्यो । बिशेषगरी नेपालको नयाँ सबिधान निमार्णका क्रममा…

एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन

प्रज्वल पौडेल/भाद्र १४, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटि सदस्य चिना तामाङको सोमबार निधन भएको छ । केहि दिन अगाडि काठमाडौको तिनकुने स्थित कान्तिपुर…

रामेछापमा झुटा विवरण पेशगरी गैह्र पिडितले राहत बुझे ।

प्रज्वल पौडेल, भदौ १४, रामेछाप । सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र र अस्थायी आवास निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा…

August 31, 2015 अछाम - ACM, समाज

शैक्षिक सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम साँफेबगरमा सम्पन्न

कमल रावल/भदौ १४, अछाम । शैक्षिक सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम साँफेबगरमा सम्पन्न भएको छ । स्थानिय स्तरमा पाईने वस्तुहरु बाट शैक्षिक सामाग्री…

August 31, 2015 अछाम - ACM, समाज

बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

कमल रावल/भदौ १४, अछाम । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अछामको आर्थिक सहयोग तथा पीसबीन अछाम द्धारा संञ्चालीत शिक्षा परियोजना अन्र्तगत गावीस स्तरिय बार्षिक समिक्षा…

August 31, 2015 अछाम - ACM, समाज

एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्नेमा महीलाहरुले माग

कमल रावल/भदौ १४, अछाम । साक्षर एकल महीलाका लागी सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने अछामका एकल महीलाले माग गरेका छन । अधीकांश एकल महीलाको जीवीकोपार्जनमा…

August 31, 2015 डोटी - DT, समाज

डोटीमा बेपत्ताको तथ्याक फरक फरक

प्रकाश बम, भदौ १४, डोटी / डोटी जिल्लामा बेपत्ताको तथ्याक फरक फरक रहेको पाईएको छ । बेपत्ता बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा हिजो सिलगढीमा नेपाल रेडक्रश…

पत्रकार गिरीलाई ज्यान मार्ने धम्की

भदौ १४, पर्वत / क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष एवं सूचना केन्द्र अनलाईनका संम्पादक बैगुण्ठ गिरीले अनलाइनमा समाचार संप्रेषण गरेको भन्र्दै ज्यान मार्ने धम्की आएको…

पत्रकार गिरीलाई ज्यान मार्ने धम्की

भदौ १४, पर्वत / क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष एवं सूचना केन्द्र अनलाईनका संम्पादक बैगुण्ठ गिरीले अनलाइनमा समाचार संप्रेषण गरेको भन्र्दै ज्यान मार्ने धम्की आएको…

रामेछापमा झुटा विवरण पेश गरी गैह्र पिडितले राहत बुझेको खुलासा

प्रज्वल पौडेल/भदौ १४, रामेछाप । सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र र अस्थायी आवास निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा…

जन्मभूमिलाई सहारा दिँदै निर्देशक सहारा

प्रभात सुवेदी । भदौ १४ बर्दिया । गौंथली ईन्टरटेन्मेन्ट प्रा.लि. काठमाडौंको व्यानरमा र्बिर्दयामा नै छायाँकन गर्न लागिएको फिचर चलचित्रका लागि कलाकारहरुको छनौट प्रकृया अन्तर्गतको पहिलो…