2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

एमाले रामेछाप जिल्ला कमिटी सदस्य तामाङको निधन

प्रज्वल पौडेल/भाद्र १४, रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटि
सदस्य चिना तामाङको सोमबार निधन भएको छ ।

केहि दिन अगाडि
काठमाडौको तिनकुने स्थित कान्तिपुर अस्पतालमा उपचारको लागि भर्ना भएका तामाङको उपचारको क्रममा ५७ बर्षको
उमेरमा सोमबार दिउँसो १ बजे निधन भएको छ ।

रामेछापको पिङ्खुरी
गाविसमा जन्मिएका तामाङ पिङ्खुरी गाविसका जननिर्वाचित गाविस अध्यक्ष बनेका थिए भने वि. स. २०५४ सालमा
जिल्ला विकास समितिको रामेछापको निर्वाचित सदस्य बनेका थिए ।

यसैविच नेकपा एमाले रामेछापले तामाङको निधन प्रति सोमबार शोक बक्तव्य निकालेको छ । कम्युनिष्ट
आन्दोलनमा सक्रिय भुमिका खेलेका एक सच्चा, क्रान्तिकारी, कर्तव्यनिष्ठ, इमान्दार, लोकप्रेमी एवम्
विकासप्रेमी युद्धालाई गुमाउनुपर्दा पार्टिलाई अपुरणिय क्षति पुगेको एमाले रामेछापले जनाएको छ

एमाले रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठद्धारा हस्ताक्षरित
शोक वक्तव्यमा तामाङको निधनले सिङ्गो लोकतान्त्रीक र कम्युनिष्ट आन्दोलनलाई अभाव खड्किएको बताइएको छ

नेकपा एमाले जिल्ला कमिटि रामेछापको आकस्मिक बैठकले तामाङको
निधनप्रति ३ दिन पार्टीले औपचारिक कार्यक्रमको आयोजना नगर्ने, पार्टी कार्यलयमा ३ दिन झण्डा आधा झुकाउने
र तेह्रौ दिनको दिन सदरमुकाम मन्थलीमा श्रद्धान्जली सभाको आयोजना गर्ने बक्तव्यमा उल्लेख गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ