2026-06-16 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार गिरीलाई ज्यान मार्ने धम्की

भदौ १४, पर्वत / क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष एवं सूचना केन्द्र अनलाईनका संम्पादक बैगुण्ठ गिरीले अनलाइनमा समाचार संप्रेषण गरेको भन्र्दै ज्यान मार्ने धम्की आएको बताएका छन् । गिरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतमा युवराज जोशीले समाचार प्रकाशन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासंघमा निवेदन दिएको महासंघले जनाएको छ ।

कानूनी उपचार खोज्नुको सट्टा पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले प्रेस विज्ञप्ती निकाली ज्यान मार्ने धम्की दिएकोमा खेद प्रकट गरेको छ । यता क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष गिरीले आफ्नो फेसबुकमा १४ बर्षको उमेरमा नै देशको लागि मर्न र शत्रुलाई मार्नको लागि युद्दमा होमिएको भन्दै लोकतन्त्रमा यीनीहरुको हातबाट मर्न तयार छु भनेर स्टाटस राखेका छन् । जनै पूर्णिमाको दिनमा कुश्माबाट जुुवा खेली रहेको अबस्थमा छ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको समाचार अनलाइन मार्फत गिरीले प्रकाश गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ