2026-09-16 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मगरातको बन्दले जनजिवन प्रभावित

दीपकअनुरागी आचार्य/भाद्र
१४, कपिलवस्तु ।
मगरात संघर्ष समितीले सोमबार आव्हान गरेको एक दिने बन्दले जनजिवन कष्टकर बन्यो

बिशेषगरी नेपालको नयाँ सबिधान निमार्णका क्रममा चार दलका
शिर्ष नेताहरुले राज्यको पुर्नसरंचनामा सघियताको सिमाङ्गन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न छिन्न
बनाएर बिना आधार तयार गरिएको अवैज्ञानिक र अब्यवहारिक ७ प्रदेशको दोस्रो चरणको बिरोध गदै मगरहरुले
सोमवार एक दिन मगरात बन्दको आवहान गरेका थिए ।

मगरातको बन्दले मगरात अन्र्तगतका विभिन्न जिल्लाको
जनजिवन प्रभावित बनेको हो । बन्दको मारमा देशका विभिन्न जिल्ला गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी,
तनहुँ, कास्की, स्याङजा, गोरखा, लमजुङ, वाग्लुङ्ग, म्याग्दी, पर्वत, रोल्पा, रुकुम, प्युठान, दाङ्ग,
सल्यान र डोल्पा बन्दको मारमा परेका हुन् ।

बन्दका कारण
जिल्लामा छोटो तथा लामो दुरीका कुनै पनि सवारीका साधनहरु चलेन्न भने उद्योगधन्दा, कलकारखाना, शैक्षिक
सस्था, बजारहरु पनि ठप्प रहे । प्रेस, एम्बुलेन्स दुध, सुरक्षा निकाय, कुटनितीक आयोगका सवारीका
साधनहरुलाई भने पुर्ण रुपमा सञ्चालन गर्न रोक नलगाउने समितीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु