By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    16 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    16 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    17 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    17 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हामी बिदेश आएका नोकरहरुले नेपाली हुँ भन्न मिल्दैन रे !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > हामी बिदेश आएका नोकरहरुले नेपाली हुँ भन्न मिल्दैन रे !
काठमाडौँ - KTMलेख

हामी बिदेश आएका नोकरहरुले नेपाली हुँ भन्न मिल्दैन रे !

साझासवाल
Last updated: December 10, 2016 10:00 am
साझासवाल
6 Min Read
Share

हाम्रो दिमाखमा क्रान्तिकारी भन्ने बित्तिकै हातमा बन्दुक बोकेको, पिठ्यूमा झोला बोकेको, टाउकामा रातो फेता बाँधेको अरु भन्दा दरिलो आँटिलो र रुखो मन भएको मान्छे भन्ने आउँछ । र जो यि माथी भनिएका चरित्र भएका पात्र छन् ति आँफूले पनि आँफूलाई क्रान्तिकारी भन्न रुचाउछन् । क्रान्ति र बिद्रोहमा फरक छ, सायद हुन सक्छ, मैले कहिल्यै कतै पढेँहुँला मनोक्रान्तिको बिषयमा डा.योगी बिकासानन्दका किताहरु पढ्ने सिलसिलामा पढेको हुनुपर्छ । क्रान्ति भनेको पर्रिवर्तन र बिद्रोह भनेको समाजलाई नमान्नु समाजको नियम कानुनलाई तोडेर आफ्नै पारामा जिवन चलाउनु हो । 

जिवनमा परिवर्तन चाहने मान्छे क्रान्तिकारीनै हुन्छ र सायदै निकै कम मान्छे होलान् जो क्रान्ति चाहँदैनन्, परिवर्तन चाहँदैनन्, आफ्नो जीवनमा मान्छे आज जहाँ छ ५ बर्षसम्म यही यस्तै अबस्थामा रहिरहन चाहँदैन, चाहे त्यो बिचारमा होस् वा पैसामा होस् वा सम्वृद्धिमा होस्, आज साईकल भएको मान्छे ५ बर्ष पछी मोटरसाईकलमा मन परेको मान्छे पछाडि राखेर कुद्ने सोच्दैन भने त्यो क्रान्तिकारी हैन र सोच्छ भने त्यो पनि एक प्रकारको क्रन्तिकारी नै हो । सबैभन्दा ठूलो क्रान्ति बिचारमा हुनुपर्छ । सकारात्मक बिचारमा हुनुपर्छ । हामी जुन परिवेषमा हुर्क्यों, पढ्यौँ र बढ्यौँ, हाम्रो दिमाखको संरचना त्यस्तै बन्दै जान्छ सालौँदेखी हामी नेताको पछाडी लागिरह्यौँ आन्दोलनमा भागिरह्यौँ केका लागी ? परिवर्तनका लागी । परिवर्तन पनि भए र पनि फेरी किन रोकिदैन आन्दोलन, हट्ताल ? किनकी हाम्रो सोच सानो छ, हामी माथी उठेर कहिल्यै सोच्नै सक्दैनौँ किनकी हामिले कहिल्यै त्यो समाज नै बनाएनौँ कसैले म समाज बनाउँछु भनेर केही परिवर्तनका कुरा गर्यो भने हामी त्यसलाई लखेटि हाल्छौँ । हामीलाई त्यस्तो मान्छे पच्दैन, त्यो पागल हुन्छ । हाम्रो लागि डा. के.शी पागल हुन् किनकी हाम्रो देशमा स्वास्थ्यमा राजनिती हुनै पर्छ, हाम्रो लागि के.पी. ओलि पनि त पागल हुन् । उनले सपना देखाए जनतालाई तर गलत गरे सपना देख्ने हक छैन नि त हामीलाई । राईट्स दाजुभाईले हावामा उड्ने सपना नदेखेको भए आज जहाज बन्थ्यो र ? बिकास सपनाबाटै सुरु हुन्छ । व्याक्तिगत रुपमा भन्ने हो भने के.पी मलाई मन पर्ने मान्छे होईनन् । भाषणमा अरु नेताको मजाक उडाएर जनता हँसाउने उनको बानीको कारण, तर उनले लोडसेडिङ हटाउने, घर-घरमा ग्यास पाईप ल्याउने भन्ने जस्ता कुराले मलाई बुढाको बिचार चाँहीँ ठिकको भन्ने लाग्न थाल्यो । खासमा त्यो सपना हरेक जनताको हो, उनले बोले धेरैको मन जिते  । जो साँच्चिकै देशमा बिकाश चहान्छन् के यो सम्भव छैन ? फेसबुक र ट्विटरमा मजाक बनाईयो यो कुराको तर आज लोडसेडिङ त हट्यो नि ! केही ठाउँमा बिस्तारै देशैभरी हट्ला, घर-घरमा पाईपमा ग्याँस पनि त आउला ।

मैले केही दिन अगाडि फेसबुकमा एउटा स्टाटस राखेको थिएँ । “मलाई प्रचन्डको आजभन्दा “१०बर्ष पछिको नेपाल” भिजन चाहियो त्यहाँ पुग्नलाई बनाएको रोडम्याप-एक एक प्लान चाहियो । सरल र सजिलै बुझिने भाषामा सरल शब्दको प्रयोग होस् अनि छोटकरीमा होस् ।

सबैले प्रचण्डलाई दोशी भनिरँहँदा कतै उनिले साँच्ची देश र जनताकै भलो सोचेर काम गरेका होलान्, हो भने उनकै सपोर्टमा लाग्नु पर्यो । हाम्रो देश कहाँ लिएर जान चहान्छन् । केही त होला नि भन्ने लागेर कसैले भनि पो हाल्छ कि भनेर लेखेको थिएँ । एक जना मित्रले सोध्नु भो : “को हो तपाई प्रचण्डको भिजन माग्ने ?” मैले रिप्लाई दिएँ “म नेपाली जतना हुँ । मेरो प्रधानमन्त्रीले देश कहाँ लान चहान्छन् भन्ने जान्न पाउनु मेरो हक बन्छ हजुर, यहाँलाई चाही यो कुराले चित्त दुख्यो कि क्या हो ?”

एउटा सानो कम्पनि जहाँ १० जना कर्मचारी काम गर्छन् (मतलब १० जनाको भविस्यको सबाल छ) को संचालकसँग त आजको १० बर्षमा कहाँ पुग्ने भन्ने स्पस्ट भिजन हुन्छ भने जो पुरै देशको सँचालक छ, जोसँग ती करोड मान्छेको भविश्यको सबाल छ उसँग भिजन नहोला भन्ने त कुरा भएन भिजनलाई सपोर्ट गर्नकै लागी पनि जनताले जान्न पाउनु पर्छ भन्ने मेरो सिधा-साधा सोच हो मित्रलाई किन रिस उठ्यो, थाहा भएन । कुरा त्यहिँ सकिएन फेरि उहाँको उत्तर आयो । “तपाई कसरी नेपाली ? तपाईले देशको लागी केही गर्नु भो ? सायद अहिले पनि बिदेशीको गुलामी गर्दै हुनुहुन्छ होला ! नेपालमा जन्मदैमा नेपाली हुँ भन्ने अधिकार चाहीयो भन्न मिल्दैन, बिदेशी नोकरहरुले । देशमै बसेर केही गर्नुस्, अनि नेपाली हुँ भन्नु बिदेशमा बसेर पसिना रगत र आत्मसम्मान लाई पैसामा बेचेर नेपालको भिजन अनि मिसन नखोज्नोस् हजुर ।“ 

मैले बुझ्न नसकेको एउटा कुरा मैले नेपाल र नेपालीको लागी के गरेँ या गरिन भन्ने उहाँलाई कसरी थाहा भो ? मैले आँफूलाई नेपाली नभनेर के भन्ने होला ? म आफ्नो श्रम र पसिना बेचेर पारिश्रमिक लिएको छु, म र म जस्ता लाखौँ युवाले देशमा पठाएको रेमिट्यान्सले देश चलेको छ, फेरी म बिदेशी नोकर कसरी भएँ ? यो कुरा मलाई उहाँसँग सोध्न मन लागेन नकरात्मकतालाई जति तन्कायो त्यती नै तन्किन्छ र नकरात्मक सोच भएका मान्छेहरुसँग आँफूलाई मिसाउनु उचित लागेन । तर मलाई मनमा लागेको एउटै कुरा मैले चिनेजानेका क्रान्तिकारी साथिहरुको पनि सोच यस्तै होला त ?  

आर्.पी.सिर्जन (दुबईबाट)

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले अछामद्वारा ४ महिने गाउँ जनपरिचालन अभियान चलाउँदै
Next Article पाँचथरमा राप्रपा नेपाल र राप्रपाको एकीकरण हुन नसकेपछि केन्द्रले टुंगो लगाउने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

कतार जान लागत बढ्ने: खोप लगाए पनि क्वारेन्टिन बस्नैपर्ने, खोप नलगाए जान पाइदैन

57 years ago
काठमाडौँ - KTMराजनीति

आज नेकपा सचिवालय बैठक बस्दै

57 years ago
काठमाडौँ - KTMसमाज

चाडबाडमा मापसे जाँच कडाइ गरिने

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

बेलायतमा जान चाहनेहरुका लागि खुशीको खबर: प्रधानमन्त्री ट्रसले ‘वर्क भिसा’ अझै सजिलो बनाउँदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?