पोखरामा लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
माघ १६, काठमाडौँ । कास्कीको पोखरामा लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ रत्नचोक घर भएका ३७ वर्षीय प्रवीण भट्टराई छन्।
पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनिमाया भण्डारीको...