पोखरामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते
माघ १५, पोखरा | कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ। मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी...