दार्चुलामा आज बिहान भूकम्पको धक्का

Posted on: 21 Jun, 2024

असार ७, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५: ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!