By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    24 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: २०१९ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा दोश्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > २०१९ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा दोश्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण
अर्थ/विकासकाठमाडौँ - KTM

२०१९ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा दोश्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण

साझासवाल
Last updated: October 13, 2019 2:28 pm
साझासवाल
2 Min Read
Share

असोज २६, काठमाडौँ | विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्र दक्षिण एसियाको दोश्रो स्थानमा रहने प्रक्षेपेण गरेको छ । विश्वबैंकले २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । नेपालको यो वृद्धिदर अघिल्लो बर्षको तुलनामा ०.४ प्रतिशतले बढी हो । 

विश्व वैंकले आइतबार नेपालसहित सार्क क्षेत्रका मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । प्रक्षेपणअनुसार दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा बढी आर्थिक वृद्धिदर बंगलादेशको रहने छ भने दोस्रो स्थानमा नेपाल रहेको छ । 

विश्व बैंकको प्रक्षेपेण अनुसार आगामी वर्षहरुमा भने नेपालको आर्थिक वृद्धिदर केही घट्नेछ । नेपालमा सन् २०२० मा ६.४ प्रतिशत, सन् २०२१ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।

दक्षिण एसियामा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर बंगलादेशले हासिल गर्ने देखिएको छ । सन् २०१९ मा बंगलादेशले ८.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यसपछिका वर्षमा भने बंगलादेशको आर्थिक वृद्धि पनि क्रमशः घट्ने अनुमान छ । 

प्रक्षेपेण अनुसार दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धिदर भने अफगानिस्तान, श्रीलंका र पाकिस्तानको रहने अनुमान छ । अफगानिस्तानको २.५, श्रीलंकाको २.७ र पाकिस्तानले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । दक्षिण एसियामा समग्र रुपमा ५.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ ।

सन् २०१९ भारतको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान विश्वबैंकको छ । 

नेपालमा खासगरी सेवा क्षेत्रमा भएको सकारात्मक वृद्धिले आर्थिक वृद्धिदरलाई सहयोग गरिरहेको विश्व बैंकको भनाइ छ । निर्माण क्षेत्रमा समेत निकै राम्रो प्रगति भइरहेको बैंकले उल्लेख गरेको छ । पर्यटक आगमनमा भएको वृद्धिले समेत आर्थिक वृद्धिदरमा सहयोग गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाइजो नदिँदा हत्या, हातखुट्टा बाधेको अवस्थामा शव भेटियो
Next Article राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

भारत र चीनलाई रेलमार्गले जोड्ने, दुई वर्षभित्र निर्माण शुरु

57 years ago
अर्थ/विकासझापा - JP

झापाको बी एन्ड सीलाई ३०० शैयाको अनुमति

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारविश्व

हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

1 year ago
काठमाडौँ - KTMसमाज

राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्मृतिमा ग्रन्थ प्रकाशित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?