By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 hour ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
1 hour ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
2 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
3 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
6 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सीप र रोजगारी: बैदेशिक रोजगारीमा आकर्षक तलव र अवसर छन् तर सीपयुक्त जनशक्ति छैनन्
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सीप र रोजगारी: बैदेशिक रोजगारीमा आकर्षक तलव र अवसर छन् तर सीपयुक्त जनशक्ति छैनन्
अर्थ/विकासकाठमाडौँ - KTM

सीप र रोजगारी: बैदेशिक रोजगारीमा आकर्षक तलव र अवसर छन् तर सीपयुक्त जनशक्ति छैनन्

साझासवाल
Last updated: December 10, 2019 6:53 am
साझासवाल
6 Min Read
Share

मनोज पराजुली । मंसिर २४, काठमाडौं । नेपालबाट वार्षिक लाखौँको संख्यामा नेपालीहरु रोजगारीको लागि विदेशिने गर्दछन्, कोहि सिप सिकेर जान्छन् त कोहि सिप बिना नै ।

गत आर्थिक वर्षमा बिदेशिएका कुल ५ लाख ८ हजार ८ सय मध्ये २ लाख ८५ हजार ४ सय ४५ जना कुनै सिप बिना नै बैदेशिक रोजगारीको लागि गएका छन् यसलाई हेर्दा कुल बिदेसिने मध्ये ५६ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।

सिप सिकाउनकै लागि सरकारले वार्षिक लाखौँ रकम सक्दै आएको छ, तर त्यसले न त सबैलाई समेट्न सकेको छ, न सबैले पहुँच नै पाएका छन् । बैदेशिक रोजगार वोर्डले यस आर्थिक वर्षमा १५ हजार युवालाई सिप सिकाउने लक्ष्य राखेको छ । वोर्डले मात्र होइन अन्य सरकारी निकाय तथा गैरसरकारी संघ संस्थाले पनि वार्षिक रुपमा सिपमुलक तालिम दिंदै आएका छन् । तर यस्ता सिपको तालिम भित्र पर्दैन सुरक्षा तालिम ।

सुरक्षा तालिमले व्यावसायिक सुरक्षा, स्वास्थ्य, वातावरण र गुणस्तरको क्षेत्र आदिलाई समेट्ने गर्दछ। विदेशबाट नेपाल आउने डिमाण्ड होस् या नेपालमै सम्भावना भएका क्षेत्रबाट आउने डिमाण्डमा भनेजस्तो जनशक्ति पाउन नै मुस्किल छ । नेपालमा तालिम र पढाई नहुने तर जनशक्तिको माग आउँदा डिमाण्ड अनुसार श्रमिक पाउन नै मुस्किल रहेको म्यानपावर व्यवसायी बताउँछन् ।

हेल्परमा साउदी तर कम्पनीले दियो सेफ्टी अफिसर काम

रोल्पा थवांङ्ग गाउँपालिका १ का दिपेन्द्र विश्वकर्मा सन् २००४ मा मलेसिया पुगे, जहाँ ४ वर्षसम्म प्रोडक्सन अपरेटरमा काम गरेपछि नेपाल फर्किए । त्यसपछि पुन विदेश जाने तयारी गरे । साउदीको लागि हेल्परमा गएको थिएँ तर अंग्रेजी भाषामा दक्ष भएका कारण काम गरेको ९ महिनापछि कम्पनीले सेफ्टी अफिसरको लागि काम दियो ।

हेल्परमा ४५० साउदी रियाल रहेको उनको तलब सेफ्टी अफिसर बनेपछि कम्पनीले ७ सय दिराम पुर्याइदियो । साउदीको केसीसी कम्पनीमा ५ वर्ष सोहि काम गरेपछि उनी पुन: नेपाल फर्किए । ५ वर्षको अवधिमा उनले कम्पनीले दिएको अग्नि नियन्त्रण, ट्रेन  ट्रेनिङ, लगायत थुप्रै तालिम लिने अवसर पाए । सो कम्पनी छोडेपछि उनी पुन; साउदीको क्याम्प हेल्परमा आवेदन दिंदा कम्पनीले क्याम्प सुपरभाइजरको लागि अवसर दिएको उनी अनुभव सुनाउँछन् । साउदीको यात्रापछि उनी दुवइमा सेफ्टी अफिसर कामको लागि २५ सय दिराम तलब पाएको उनले बताए ।

'तत्कालीन समयमा सुरक्षा बारे न त तालिम लिने अवस्था थियो, न त दिने संस्था नै' विश्वकर्माले भने । कामकै शिलसिलामा जुन सिपको तालिम सिक्ने अवसर पाए जुन आजपनि उनलाई कमाइ गर्ने गतिलो माध्यम बनेको छ। हाल नेपालमा नै रहेका उनी नेपालमै आफ्नो सिप अनुसार काम नपाएपछि पुन विदेश जाने तयारीमा छन् । विश्वकर्मा त  प्रतिनिधिमुलक घटनाका एक पात्र मात्र हुन् ।

नेपालमा छन् त तालिम दिने संस्था ?

नेपालमा अन्तरास्ट्रिय खालाका मान्यता पाउने ट्रेनिङ दिने संस्था पाउन नै मुस्किल छ । तर यस्तै तालिम पछि रोजगारीको सम्भावना छ भन्ने लागेर विदेशिएका युवा नेपाल फर्किएर नै हाल एक संस्था खोलेका छन् । हिमालयन सुरक्षा समाधान

एक दशक विदेशमा सिकेको सिप र गरेको कामकै आधारमा नेपाल फर्किएर तालिम प्रदान गर्ने संस्थाको रुपमा हिमालयन सुरक्षा समाधान संस्था खुलेको छ । व्यवसायिक सुरक्षा, स्वास्थ्य, वातावरण र नेपालको गुणस्तरको क्षेत्रसँग काम गर्ने उद्देश्यले हिमालयन सुरक्षा समाधान प्रा .लि  सन् २०१८ मा स्थापना भएको संचालक दिपक लामिछाने बताउँछन् । कम्पनी त दर्ता गरौँ तर यसको उदेश्य बमोजिम कहाँबाट मान्यता पाउने हो, सरकारी निकाय नै अनविज्ञ पायौं, लामिछाने भन्छन् 'कम्पनीको उदेश्य मेल खाने विभिन्न सरकारी संस्थामा निवेदन लिएर गयौं तर नेपालको कुन निकायमा दर्ता भई मान्यता पाउने हो, त्यो जानकारी सरकारी निकायलाई नै थाहा रहेनछ ।'

१२ वर्षअघि बैदेशिक रोजगारीको लागि कन्स्ट्रक्सन लेबेरमा गएको हुँ, उनले आफ्नो बिगतको अनुभव सुनाउंदै भने 'पढाई र अंग्रेजी भाषाको ज्ञान भएका कारण कम्पनीले ३ महिनापछि सेफ्टी सहायकको जिम्मा दिएको थियो, जसबाट मैले सेफ्टीको क्षेत्रमा काम गर्ने मौका पाएँ ।'

विदेश बसाइपछि अब नेपालमा नै व्यवसायिक सिप सिकेको जनशक्तिको आवश्यकता छ, भनेर कम्पनी स्थापना गरि काम सुरुवात गरेको उनले बताए । 'कम्पनी स्थापनाको १ वर्ष संघर्षमै बिते उनले आफ्नो विगत सुनाउँदै भने 'सुरक्षाले के के कुरालाई समेट्छ, गुणस्तर सेवा प्रदान गर्नको लागि केहि सावधानी त गर्नुपर्यो नि त्यसैले यसको माग बढ्दै गएको छ ।'

'रोजगारदाताले खोजे अनुरुपका कोर्ष र तालिम दिनेछौं, तालिमका पनि विभिन्न प्रकार छन् उनले भने 'तालिम अनुसार लागत शुल्क पनि फरक फरक छ, व्यक्तिले आफ्नो इच्छा अनुरुप लिन सक्छन् लामिछानेले भने '२ दिन देखि ३ महिनासम्मका विभिन्न कोर्षहरुको पढाईका साथै तालिम दिइन्छ, जसका लागि न्युनतम १२ हजार देखि १ लाख २० हजारसम्म शुल्क लाग्छ।' नेपालमा सुरक्षासंग सम्बन्धित तालिम दिने हिमालयन सुरक्षा एक मात्र संस्था भएको लामिछाने दावी गर्छन् । जसले स्वास्थ्य, सुरक्षा, वातावरणीय र गुणस्तर व्यवस्थापन प्रशिक्षण प्रदान गर्दछ जुन प्रमाणित यूके बोर्ड द्वारा मान्यता प्राप्त छ', उनले भने ।

आफ्नो रुची अनुसार यस्ता सिप सिकेपछि कोहि पनि बेरोजगार बस्नु नपर्ने उनी दावी गर्दछन् । 'विदेशमा मात्र होइन आजकाल नेपालमा पनि कन्स्ट्रक्सन, हाइड्रो, हेल्थ लगायत थुप्रै क्षेत्रमा सेफ्टी अफिसरको माग आउने गर्छ तर सो अनुरुप सिप भएका जनशक्ति पाउने मुस्किल छ' उनले भने । अन्तराष्ट्रिय संस्था नेशनल एक्जामिनेसन बोर्ड एण्ड एकुपेसन सेफ्टीबाट तालिमको विश्व्यापी मान्यता पाउने लामिछाने बताउँछन् ।

आईओएसएच, आईआरसीए नेतृत्व लेखा परीक्षा पाठ्यक्रम, आरओएसपीए मान्यता प्राप्त एचएसई कोर्स र बीएसएस भारत प्रमाणित डिप्लोमा सुरक्षा पाठ्यक्रम जस्ता कोर्षहरु समावेस गरिएको उनले बताए । यस्ता तालिमले विद्यार्थी र कार्यरत पेशेवरहरुलाई अन्तर्राष्ट्रिय स्वास्थ्य र सुरक्षा सम्बन्धी सबैभन्दा प्रतिष्ठित गुणस्तरीय कोर्स प्रदान गर्ने उनले बताए ।

सीप र रोजगारी, सम्भावनाको खोजी : शृंखला २, को आगामी अंक पौष २ गते प्रकाशन हुनेछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रंगशालामा प्रहरीले सर्वसाधारण माथि यसरी गर्यो कुटपिट
Next Article नायिका ऋचा शर्मा जे देखिइन् (फोटो फिचर)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMकैलाली - KLLराजनीति

नेकपाका महासचिव विप्लव धनगढीमा, ३० गते नेपाल बन्द घोषणा

57 years ago
काठमाडौँ - KTMसमाज

प्रहरी जवानको पेन्सन अवधि १६ वर्ष गर्ने प्रस्ताव

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज देखि राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणले हेर्न पाउने

57 years ago
काठमाडौँ - KTMस्वास्थ्य

पहिलेजस्तो आत्तिएर लकडाउन गरिहाल्ने पक्षमा हामी छैनौं : स्वास्थ्यमन्त्री

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?