डलरको भाउ बढ्यो, कति छ अन्य देशको विनिमयदर ? हेर्नुहोस्

साझासवाल
1 Min Read

फागुन २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ३२ पैसा र बिक्रीदर १३० रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।

अन्य देशको विनिमय दर विस्तृतमा हेर्नुहोस्ः

Share This Article
Leave a Comment

Leave a Reply