दराजको ११:११ सेल २६ गतेबाट शुरु हुने, ग्राहकका लागि के-के छन् अफर ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कार्तिक २३, काठमाडौँ | इकमर्स कम्पनी दराजले तेस्रो संकरणको ११ः११ अनलाइन सेल कार्तिक २६ गतेबाट सुरु गर्ने भएको छ | दराजका अनुसार चिनियाँ अर्बपति ज्याकमाको कम्पनी अलिबाबाको समेत लगानी रहेको यस सेलमार्फत विभिन्न आकर्षक छुटको अफर ल्याएको छ |

११ः११ सेलमा ग्राहकले विषेश छुट पाउने उसले छन् | साथै ८ लाख रुपैयाँ बराबरको टिभीएस अपाचे आरआर ३१० मोटरबाइक जित्ने समेत मौका पाउनेछन् । यसको मूल्य ७ लाख ७० हजार ९०० रुपैयाँ रहेको छ |

११ः११ सेलका लागि लक्षित गरी कम्पनीले ७ सय जनाभन्दा बढी डेलिभरी एजेन्ट समेत थप गरिसकेको छ । कम्पनीले हाल मुलुकका विभिन्न २७ वटा कम्पनीमा सेवा प्रदान गरिरहेको छ | यस सेलमा ग्राहकले सामसुङ ग्यालेक्सी एस २० एफइ मोबाइल ६९ हजार ९९९ रुपैयाँमा पाउनेछन् ।

साथै एलजी, एमआई, होर्लपुल, टाइटन, गोल्डस्टारलगायतका ब्राण्डका सामान खरिदमा समेत ६० प्रतिशतसम्म छुट पाउनेछन् | त्यस्तै ग्राहकले विभिन्न ११ वटा बैंकका डेविट र क्रेटिड कार्डबाट खरिद गर्दा २० प्रतिशत तथा ३ हजार रुपैयाँ बराबरको छुट पाउने जनाएको छ |

नबिल बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकको कार्डमार्फत खरिद गर्दा २० प्रतिशत तथा ३ हजार रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply