बिशेष खबर |


अमेरिकाले ल्यायो नयाँ नीति:गर्भवती महिलालाई भिसा नदिईने

Posted on January 24, 2020 | views : 2102 |

माघ १०, एजेन्सी | शुक्रबारदेखि अमेरिकाले नयाँ नीति ल्याएको छ | अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको  हो | जसले बर्थ टुरिजम’(जन्म पर्यटन)लाई रोक्ने भएको छ | गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ ज

Read More

जब श्रीमानले आमासँग विवाह गरे !

Posted on January 22, 2020 | views : 2753 |

एजेन्सी | लण्डनमा ३४ वर्षीया एक श्रीमानले श्रीमतीकी आमासँग विह्वे गर्नका लागि श्रीमती र छोरीलाई छोडेका छन | उनले आफ्नी आमालाई कहिल्यै माफी नदिने बताएकी छिन् | ५३ वर्षकी उनकी आमा जुलीले उनको विवाहमा २५ हजार पाउन्ड (करिब ३७ लाख रुपैयाँ) खर्च गरेकी छिन् |  आमालाई खुसि बनाउनको लागि लरेनले दुई हप्ता

Read More

अस्ट्रेलियामा भीषण आँधीबेहरी,तीस हजार घरमा विद्युत अवरुद्ध

Posted on January 21, 2020 | views : 2331 |

माघ ७, एजेन्सी | मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।  राज्य आपत

Read More

रिसोर्टमा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु

Posted on January 21, 2020 | views : 2292 |

माघ ७, काठमाडौँ | मकवानपुरको दामन रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ | एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको हो |  मंगलबार होटेलमा वेहोस अवस्थामा भेटेपछि कर्मचारीले प्रहरीलाई खबरगरि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल

Read More

३९ लाख खर्च गरेको ओम पार्क अलपत्र

Posted on January 21, 2020 | views : 1536 |

पर्वत । सरकारले पर्यटन वर्ष मनाउन लागेको छ तर पर्यटन प्रर्वद्धनको लागि राज्यको लगानी भने बालुवामा पानी सरह भएको छ । पर्यटन प्रर्वद्धनको लागि गण्डकी प्रदेश सरकारको ३९ लाख लगानीमा निर्माण शुरु गरिएको पर्वतको ओमपार्क भने अलपत्र परेको छ । निर्माण कार्यसम्पन्न नहुँदै निर्माण भएका भौतिक संरचना जीर्ण अवस्

Read More

आईएसका यी आतकंकारी पक्राउ गर्न भ्यानमा नअटाएपछि मिनी ट्रक बोलाइयो

Posted on January 20, 2020 | views : 1773 |

माघ ६, एजेन्सी | इराकमा आईएसमा संलग्न आतंककारी शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ | शिफा अल निमाको तौल  निकै बढी भएका कारण उनी हलचल समेत गर्न सकिरहेका थिएनन् | शिफाको तौल २५० किलो रहेको सञ्चार माध्यमले जनाएका छन् | पक्राउका लागि प्रहरीले ल्याएको भ्य

Read More

बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौंमा

Posted on January 19, 2020 | views : 1496 |

माघ ५, काठमाडौं | बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् | उनलाई स्वागत गर्न उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् | एक साता लामो नेपाल भ्रमणका आएकी राजकुमारी अस्त्रिद आइतबार काठमाडौँ पुगेकी हुन् | राजकुमारी अस्त्रिदले राष्ट्

Read More

ज्वालामुखी ५ मा सामुदायिक भवन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on January 18, 2020 | views : 3700 |

माघ ३, धादिङ । स्थानीय युवा समाजसेवी तथा पर्यटन व्यवसायमा सक्रिय रामकृष्ण तिमल्सिनाको पहल धादिङको ज्वालामुखी ५ गैरीगाउँमा सामुदायिक भवन निर्माण भएको छ | उक्त भवनको बिहिबार एक बिशेष समारोहका बीच उद्घाटन गरिएको हो । उक्त भवन क्यानडीयन नागरिकहरु RILEY BOUDREAU, JOSH WEEKS, EJ LIN तथा उनीहरु आवद्ध स

Read More

इरानले गरेको मिसाइल आक्रमणमा ११ जना अमेरिकी सैनिक घाइते

Posted on January 17, 2020 | views : 2099 |

माघ ३, एजेन्सी | केहि समय अघि अमेरिका र इरानबीचको तनाब चुलिएपछि इरानले सुलेमानिको ह्त्त्याको बदलामा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो | उक्त आक्रमणमा परि ११ जना अमेरिकी सेना घाइते भएका छन् |  इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु

Read More

धादिङको ज्वालामुखी ५ मा अन्नपूर्ण मन्दिर पुनर्निर्माण सम्पन्न (फोटो फिचर)

Posted on January 17, 2020 | views : 3570 |

माघ ३, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५, खरीमा एतिहासिक अन्नपूर्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षेतीग्रस्त भएको मन्दिरलाई स्थानीय युवाहरुको बिशेष सक्रियतामा निर्माण सम्पन्न गरिएको हो । माघे सक्रान्तिको अवसर पारि वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीको प्रमुख आतिथ

Read More

अष्ट्रेलियाको आगलागी क्षेत्रमा वर्षा

Posted on January 16, 2020 | views : 2498 |

माघ २, एजेन्सी | लामो समयदेखि अष्ट्रेलियामा आगलागी भएको क्षेत्रमा वर्षा भएको छ | देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् | अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छ

Read More

इरानले खसालेको युक्रेन विमानको भिडियो खिच्ने पक्राउ

Posted on January 15, 2020 | views : 5124 |

माघ १, एजेन्सी | इरानको आकाशमा १७६ जना यात्रुवाहक युक्रेनको विमान खसालेको भिडियो खिच्ने पक्राउ परेका छन् | अमेरिका र इरानबीच बढ्दै गएको तनावले इरानले गम्भीर मानवीय त्रुटी भएको भन्दै आफुले मिसाइल हानेर खसालेको स्वीकार गरेको थियो | उक्त भिडियो खिच्ने व्यक्तिलाई राष्ट्रिय सुरक्षा सम्बन्धि आरोप लागेको छ

Read More

'वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटोस्,विप्रेषण चाहिँ बढिरहोस् भनेर हुँदैन':अर्थमन्त्री

Posted on January 13, 2020 | views : 1589 |

पुस २८, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरू स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख ग

Read More

इरानमा ब्रिटिश राजदूत पक्राउ,ब्रिटेनले दियो यस्तो चेतावनी

Posted on January 12, 2020 | views : 3953 |

पुस २७, एजेन्सी | इरानमा भएको विमान दुर्घटनालाइ इरानी अधिकारीहरूले "भुलवश" खसालिएको स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन् | राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको छ | ब्रिटेनले "अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन" गरेको भन

Read More

राजपरिवार त्याग्ने ह्यारी र मेगनले गरे यस्तो घोषणा

Posted on January 09, 2020 | views : 1701 |

पुस २४, एजेन्सी | ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल शाही भुमिकाबाट आफू अलग रहने घोषणा गरेका छन् | आफ्नो आगामी  बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने बताउँदै बुधबार उनीहरुले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा गरेका हुन् | राजकुमार ह्यारी र मेगनले यस निर्णय लिनुपूर्व बे

Read More

इरानले तोक्यो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य

Posted on January 06, 2020 | views : 4745 |

पुस २१, एजेन्सी | इरानले अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पको टाउकोको मूल्य तोकेको छ | ट्रम्पको आदेशमा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हवाई आक्रमणमा गरिएको हत्यापछि दुई देश बिच थप तनाब उत्पन्न भएको हो | अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्

Read More

धौलागिरीका चारै जिल्ला हिउँले सेताम्मे [भिडियो सहित]

Posted on January 04, 2020 | views : 1654 |

हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । गत शुक्रबार देशभरका अधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातसँगै चिसो ह्वात्तै बढ्यो  तर कृषकहरु भने हिमपातसँगै खुसि भएका छन् । हिमपात भएपछि सिचाइको अभाव भएका उच्च पहाडी भेगका कृषकहरु हिउँदेबाली राम्रो हुने भन्दै हर्षित भएका हुन् । पर

Read More

यी हुन् संसारकै भयानक डरलाग्दा पुलहरू हेर्नुहोस यस्ता छन्

Posted on January 02, 2020 | views : 2251 |

एजेन्सी | संसारमा यस्ता ठाउँहरु पनि छन्, कसरी बनायो यस्ता संरचनाहरु भनेर अचम्म छौ हामि | विश्वका यस्ता डरलाग्दा पुलहरू पनि छन् हेर्नुहोस : १. अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज रोयल गोर्ज ब्रिज, कोलोराडो हो | यसको निर्माण सन्  १९२९ मा भएको थियो | अहिले पनि यो पुल पर्यटकको रोजाइमा नै पर्न

Read More

जनवरी १ देखि नेदरल्याण्डले आफ्नो ‘उपनाम’ त्याग्दै, यस्तो छ कारण

Posted on January 01, 2020 | views : 1925 |

पुस १६, एजेन्सी | पानी मुनिको देश भनेर चिनिने युरोपेली मुलुक नेदरल्याण्डले जनवरी १ बाट एउटा महत्वपूर्ण परिवर्तन गर्दैछ | नेदरल्याण्डले सन् २०२० बाट आफ्नो देशको उपनाम अर्थात् ‘हल्याण्ड’ हटाउने भएको छ | नेदरल्याण्डको अर्को नाम हल्याण्ड हो | जसको पर्यटन वेबसाइटको नाम समेत Holland.com रहेको छ | सरकारले

Read More

गौतम बुद्ध:"क्रोध यस्तो अग्नी हो,क्रोध गर्ने व्यक्ति आफैं जल्छ र अरुलाई पनि जलाउँछ"

Posted on December 27, 2019 | views : 6464 |

काठमाडौँ | बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले संसारमा निकै मार्मिक र मर्यादित शन्देस दिएका छन् | उनको जीवनको प्रेरक प्रसंगबाट हरेक समयमा कुनै न् कुनै ज्ञान अवश्य सिक्न सकिन्छ | आजको समय सँग पनि उतिकै मात्रामा मेल खाइ रहेका गौतम बुद्धका यी मार्मिक सन्देशले अवश्य पनि जीवनलाई सहि मार्गमा डोर्याउन मदत

Read More

क्रिसमसमा जनावरले पाए यस्तो उपहार

Posted on December 25, 2019 | views : 1895 |

पुस ९, एजेन्सी | संसारका चिडिया खानामा रहेका जनावरहरुलाई हरेक दिन खाना दिने गरिन्छ | उनीहरुलाई रुचि अनुसारको उपहार दिइन्छ |क्रिष्टिमसको अवसरमा कसले के उपहार पाए | यहाँ फ्रान्स, जर्मनी, कोलम्बिया र न्यूजिल्याण्डका चिडियाखानाका केही तस्बिर सार्वजनिक गरिएको छ | यो तस्बिर न्यूजिल्याण्डको ओराना वाइल्ड ला

Read More

२०२० मा हुने ओलम्पिक्सका लागि यस्तो बन्यो स्टेडियम, हेर्नुहोस तस्बिरमा

Posted on December 23, 2019 | views : 2184 |

पुस ७, एजेन्सी | सन् २०२० मा हुने ओलम्पिक्सका लागि जापानको टोकियोमा आइतबार नेसनल स्टेडियम उद्घाटन भएको छ | जापानी प्रधानमन्त्री शिन्जो आबे र चर्चित आर्किटेक्ट केंगो कुमाको उपस्थितिमा स्टेडियम उद्घाटन गरिएको हो | यो स्टेडियमको डिजाइन आर्किटेक्ट कुमाले गरेका हुन् |  १ अर्ब ४० करोड डलरमा बनेको यो

Read More

चार वर्षको छोरालाई अजिंगरले घिसारेर जंगलतिर लग्दै गरेको जब बुबाले देखे..

Posted on December 22, 2019 | views : 1797 |

पुस ६, एजेन्सी | एउटा यस्तो डरलाग्दो घटना भएको छ,जहाँ चार बर्षिय बालकलाई अजिंगरले जंगलतिर लागेको छ | उक्त घटना उनका बुवाले नै देखेका छन् | १५ फुटको स्क्रब अजिंगरले घरको पछाडि रहेको जंगलमा घिसारेर लाने प्रयास गरेको थियो | चार बर्षिय क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर

Read More

अमेरिकामा सात महिने बालक मेयर, कसरी लिए सपथ ?

Posted on December 20, 2019 | views : 2037 |

पुस,४ एजेन्सी | अमेरिकामा सात महिनाका एक बालक मेयर बनेका छन् | यति सानो उमेरमै मेयर बन्ने उनी विश्वकै पहिला व्यक्ति हुन् | अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका छन् | उनी निर्वाचित मेयर भने होइनन् | मेयरको सपथ पनि लिइसकेका छन् भने उनको सपथ

Read More