२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपरिवार त्याग्ने ह्यारी र मेगनले गरे यस्तो घोषणा

२०७६, २४ पुष बिहीबार ०८:१३

पुस २४, एजेन्सी | ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल शाही भुमिकाबाट आफू अलग रहने घोषणा गरेका छन् | आफ्नो आगामी  बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने बताउँदै बुधबार उनीहरुले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा गरेका हुन् |


राजकुमार ह्यारी र मेगनले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको बिबिसीले जनाएको छ | उनीहरूको उक्त निर्णयबाट दरबारमा निराशा छाएको बताइएको छ | बुधबार अनपेक्षित रुपमा जारी भएको वक्तव्यमा राजकुमार ह्यारी र मेगनले महिनौंको आन्तरिक छलफल पछि निर्णय लिएको संचारमाध्यमले जनाएका छन् |

महारानीलाई हाम्रो पूर्ण समर्थन रहने बताउंदै शाही परिवारको उच्च भूमिकाबाट पछाडि हट्न चाहन्छौं र आर्थिकरुपमा आत्मनिर्भर हुन काम गर्नेछौं,उनीहरुले भनेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस