मङ्सिर २६, काठमाडौँ |  ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ ।

पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २६, काठमाडौँ |  ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ ।

पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ ।

"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

५४ छोराछोरी र ६ श्रीमती भएको ट्रक चालकको निधन !

२०७९, २६ मंसिर सोमबार ०७:२८

मङ्सिर २६, काठमाडौँ |  ट्रक चलाएर ६ पत्नी र ५४ बच्चा पाल्दै आएका व्यक्तिको निधन भएको छ ।

पाकिस्तानको नोशकीका अब्दुल मजीद मुटुरोगी थिए । उनले पहिलो विवाह १८ वर्षको उमेरमा गरेका थिए । उनले कूल ६ विवाह गरेका थिए । यीमध्ये २ पत्नीको निधन भइसकेको छ ।

उनका ५४ बच्चा भएका थिए, जसमध्ये १२ जनाको निधन भइसकेको छ भने ४२ बच्चा जिउँदैछन् । जीवितमध्ये २२ छोरा र २० छोरी छन् ।


उनका छोरा शाह वलीले भने, ‘५४ बच्चाको आवश्यकता पूरा गर्नु सजिलो काम हुँदैन तर हाम्रो बुवा पूरै जिन्दगी यसै काममा लाग्नुभयो, बुढेसकालमा पनि मृत्यु हुनुभन्दा ५ दिनअघिसम्म उहाँ परिवारको रोजीरोटीका लागि गाडी चलाउँदै हुनुहुन्थ्यो ।’

ठूलो परिवारको आवश्यकता पूरा गर्न बुवाले कहिल्यै पनि आराम नगरेको वली बताउँछन् । अब्दुल मजिल र उनको ठूलो परिवार २०१७ मा पहिलो पटक चर्चामा आए। त्यसबेला पाकिस्तानमा जनगणना चलिरहेको थियो। २०१७  को जनगणना अघि, क्वेटाका जान मोहम्मद खिलजी सबैभन्दा धेरै बच्चाहरूको पिता भनेर चिनिन्थ्यो। त्यतिबेला उनका ३६ जना सन्तान थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते