राजनीति | जुम्ला - JML


तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | जुम्ला - JML

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने उर्जामन्त्रीको प्रतिबद्धता

Posted on August 27, 2017 | views : 5287 | जुम्ला - JML

नन्दराम जैशी/भदौ ११, जुम्ला । उर्जा मन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने प्रतिबद्धता गर्नुभएको छ ।  मुख्य कर्णाली र कर्णालीका सहायक नदिहरुमा हाइड्रोपावर उत्पादन क्षमताबारे संभाब्यता अध्ययनका लागि मुगु हुदै आइतबार दिउसो अचानक जुम्ला पुग्नु भएक उर्जा मन्त

Read More

माओबादीले बनायो कर्णालीकै पहिलो महिला मन्त्री, गृहजिल्लामा खुसियालि

Posted on August 21, 2017 | views : 6660 | जुम्ला - JML

नन्दराम जैशी/भदौ ५, जुम्ला । सांसद गोमा गौतम कुँवर कर्णालीकै पहिलो महिला मन्त्री बनेपछि कर्णालीबासि खुसि भएका छन् ।  माओबादि केन्द्रबाट प्रतिनिधित्व गर्दै सांसद गोमा गौतम कुँवर आइतबार पशुपक्षी राज्यमन्त्री बनेपछि कर्णालीबासिले खुसि ब्यक्त गरेका हुन् । कुँवर मन्त्री बनेपछि कर्णालीले पहिलो पटक म

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17481 | जुम्ला - JML

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

कर्मचारीतन्त्र कायम छ, “जुम्लाका नव निर्वाचित जनप्रतिनिधि”

Posted on July 19, 2017 | views : 1619 | जुम्ला - JML

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लागि कार्यविधि नबनेपछि कर्मचारीहरुले नै काम गरीरहेको भन्दै जुम्लाका जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका

Read More

स्थानीय विकास अधिकारी भन्छन्, 'म आफ्नै कर्मचारीबाट असुरक्षीत छु'

Posted on July 09, 2017 | views : 2805 | जुम्ला - JML

नन्दराम जैशी/असार २५, जुम्ला । जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण वेलबासेले जिल्ला समन्वय समितिभित्रका कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको खुलाशा गर्नुभएको छ । समन्वय समिति भित्रका केहि कर्मचारीको निहित स्वार्थलाई आफुले पुरा गर्न नसकेपछि सहकर्मि कर्मचारीहरुबाटै आफु असुरक्षीत भएको उहाले बताउनुभ

Read More

उचित आवाजलाइ सम्बोधन गरिन्छ: मेयर सेजुवाल

Posted on July 07, 2017 | views : 1532 | जुम्ला - JML

असार २३, जुम्ला । कार्यक्रममा सहभागि एक्लो सरोकारवाला निकाय प्रतिनिधि तथा चन्दननाथ नगरपालिकाका मेयर कान्तीका सेजुवालले बालबालिकाको उचित आवाजलाइ सम्बोधन गर्ने जानकारी दिदै बालबालिकाले पनि अनुशासनमा रहेर बस्नुपर्ने तर्क गर्नुभयो ।  उहाले भन्नुभयो, बालबालिकाको लागि पढाई सबै भन्दा ठुलो कुरा हो । प

Read More

जिल्ला समन्वय समितीको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी

Posted on July 07, 2017 | views : 1517 | जुम्ला - JML

नन्दराम जैशी/असार २३, जुम्ला । जिल्ला समन्वय समिती जुम्लाको कार्यालयमा विद्यार्थि संगठनहरुले बिहिबार साँझदेखि अनिश्चित कालिन तालाबन्दी गरेका छन् ।  स्थानिय विकास अधिकारीको कार्यकक्ष, प्रशासन र लेखा फाँटमा तालाबन्दी गरीएको छ । जुम्लाका विभिन्न विद्यार्थि संगठनहरुले विगत २ वर्षदेखि राख्दै आएको मा

Read More

जुम्लाका २५ वडामा माओबादिले जित्यो, दोस्रोमा एमाले र कांग्रेस तेस्रोमा

Posted on May 21, 2017 | views : 2827 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ७, जुम्ला । स्थानिय तहको निर्वाचनमा भाग लिएका जुम्लाका राजनितिक दलहरुमध्य नेकपा माओबादि केन्द्रले सबै भन्दा बढि वडामा जित हासिल गरेको छ । जुम्लाका ६० वटा वडाहरुमध्य नेकपा माओबादि केन्द्रले २५ वडामा विजयि हाँसिल गरेको हो । त्यस्तै नेकपा एमालेले १७, नेपालि कांग्रेसले १५, नेपाल मजदुर

Read More

जुम्लामा दलित महिला वडा सदस्यको १० पद खालि, ३०६ मध्य १२४ माओबादिका प्रतिनिधि निर्वाचित

Posted on May 20, 2017 | views : 2327 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ६, जुम्ला । जुम्लामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा उम्मेदवारी नपरेपछि दश सदस्यको पद खालि रहेको छ । जिल्लाका सात गाँउपालिका र एक नगरपालिका सहित आठ वटा स्थानिय तहमा सम्पन्न भएको निर्वाचनमा दलित महिला वडा सदस्यको लागि जिल्लाका दश वटा वडाबाट उम्मेदवारी नपरेपछि दश सदस्यको पद खालि

Read More

देशकै पहिलो महिला उम्मेदवार मेयरमा विजयी, उपमेयरमा पनि महिला

Posted on May 17, 2017 | views : 10997 | जुम्ला - JML

नन्दराम जैशी/जेठ ३ जुम्ला । प्रदेश नं ६ को एक्लो महिला मेयरका उम्मेदवार कान्तीका सेजुवाल विजयि हुनु भएको छ ।  प्रदेश नं ६ को जुम्ला चन्दननाथ नगरपालिकामा नेपालि कांग्रेसबाट मेयरका लागि एक्लो उम्मेदवार कान्तीका सेजुवाल विजयि हुनुभएको हो । विजयि सेजुवालले २७ सय ७७ मत ल्याएर नगरपालिकाको मेयर पद जि

Read More

जुम्लाको सिंजा प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले (कुन वडामा क-कसले जिते ? )

Posted on May 17, 2017 | views : 2222 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ३, जुम्ला । सिंजा गाँउपालिका जुम्लाको प्रमुखमा नेपालि कांग्रेसका देबलसिंह रावल विजयि हुनुभएको छ । विजयि रावलले १४ सय ३० मत प्राप्त गर्नुभएको छ । भने उहाँका निकटतम प्रतिद्धोन्दी नेपाल मजदुर किसान पार्टिका पुर्ण प्रसाद धितालले १२ सय ३ मत प्राप्त गर्नुभयो । यस्तै माओबादि केन्द्रबाट प

Read More

जुम्लाको तातोपानिमा प्रमुख र उपप्रमुख दुबै माओबादी

Posted on May 17, 2017 | views : 5259 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्ला तातोपानी गाउँपालिकाको प्रमुखमा माओवादि केन्द्रका नवराज न्यौपानेले २३ सय ९१ मत प्राप्त गर्दे विजयी हुनु भएको छ ।  उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सुरत वहादुर शाही २ हजार ७० मत प्राप्त गर्दे पराजित हनु भएको छ ।  \यसैगरि, उपप्रमुखमा माओवादि केन

Read More

जुम्लाको १ गाउँपालिकामा एमालेको जित, उपप्रमुख माओबादि

Posted on May 17, 2017 | views : 2249 | जुम्ला - JML

नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्लाको तिला गाउँपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा माओवादि केन्द्र विजयी भएको छ ।  गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका रतननाथ योगी र उपप्रमुखमा माओवादि केन्द्रका विष्णुमाया बुढा विजयी हुनु भएको हो ।  रतननाथ योगिले १६ सय ६८ मत प्राप्त गर्दे प्रमुखमा

Read More

जुम्ला तातोपानि ४ मा एमालेको पुरै प्यानल विजयि, युवा जैशी अध्यक्ष घोषित

Posted on May 16, 2017 | views : 2471 | जुम्ला - JML

नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्ला तातोपानि गाँउपालिकाको वडा नं ४ मा एमालेको पुरै प्यानल विजयि भएको छ ।  वडा अध्यक्षका लागि नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका युवा धिरज जैशी सहितको एमालेको पुरै प्यानल विजयि भएको हो । अध्यक्षमा विजेता युवा जैशीले ४४५ मत ल्याउनु भएको छ । भने उहाका निकटतम प्रति

Read More

जुम्लाका २ गाउँपालिकामा माओवादि केन्द्र विजयी, हिमा गाँउपालिकामा एमाले ३ मतले पराजित

Posted on May 16, 2017 | views : 4560 | जुम्ला - JML

नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्लाको दुईवटा गाउँपालिमा नेकपा माओवादि केन्द्र विजयी भएको छ । जुम्लाका सात गाँउपालिका र एक नगरपालिकामा जारी मतगणना अनुसार जिल्लाको गोठिचौर र हिमा गाँउपालिकामा माओबादि केन्द्र विजयि भएको हो । जसमा गोठिचौर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादि केन्द्रले विजयी हासिल

Read More

जुम्लाको गोठीचौर गाउँपालिका प्रमुखमा माओवादी विजयी

Posted on May 15, 2017 | views : 1894 | जुम्ला - JML

जेठ १, जुम्ला । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ ।  भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत मोहनसाग

Read More

चन्दननाथ नगरपालिका १ मा कांग्रेसको प्यानलै विजयी, अग्रता कायमै

Posted on May 15, 2017 | views : 1776 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १, जुम्ला । चन्दननाथ नगरपालिका वडा नं १ बाट कांग्रेसको प्यानल विजयि भएको छ ।  आइतबार मध्यरातदेखि शुरु भइ आज दिउसो साढे तिनबजे सम्पन्न भएको वडा नं १ को मतगणना अनुसार वडा अध्यक्षका उम्मेदवार जयबहादुर रावत सहित पुरै कांग्रेसको प्यानल विजयि भएको हो ।  जिवयि अध्यक्षका उम्मेदवार

Read More

जुम्ला चन्दननाथ नगरपालिकामा कांग्रेसको अग्रता कायमै

Posted on May 15, 2017 | views : 2483 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता पाएको छ ।  ३६३ मत गणना सकिदा  कांग्रेसका प्रमुख उम्मेद्वार कान्तिका सेजुवालले १४५ तथा उपप्रमुख जगतबहादुर खत्रीले १०३ मत पाउनु भएको छ ।  नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले ३८ तथा

Read More

जुम्लाको गोठिचौर गाउँपालिकामा एमालेको अग्रता, एक वडामा प्यानलै विजयी

Posted on May 15, 2017 | views : 3581 | जुम्ला - JML

नन्दराम जैशी/जेठ १, जुम्ला । जुम्लाको गोठिचौर गाउँपालिकामा एमालेको अग्रता कायम रहेको छ भने वडा नम्बर १ मणिसाँघुमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  वडा अध्यक्षमा नेकपा एमालेका गणेश ऐडि, महिला सदस्यमा कुसुलामु रोकाया, दलित महिला सदस्यमा दिलमाया कामी, वडा सदस्यमा गोरख बस्नेत र खुल्ला सदस्यमा प

Read More

जुम्लाका सबै मतदान केन्द्र अति संबेदनशील, सिंजामा बम विष्फोटको आशंका

Posted on May 13, 2017 | views : 2950 | जुम्ला - JML

नन्दराम जैशी/बैशाख ३०, जुम्ला । जुम्लाका ८७ वटै मतदान केन्द्र अतिसम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च शर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनु

Read More

जुम्लाका नगरपालिका र गाँउपालिकामा कँहा कति मतदाता ?

Posted on May 12, 2017 | views : 2637 | जुम्ला - JML

नन्दराम जैशी/बैशाख २९, जुम्ला । स्थानिय तहको निर्वाचनमा जुम्लामा चन्दननाथ नगरपालिकाबाट सबैभन्दा बढि र गोठिचौर गाँउपालिकाबाट सबैभन्दा कम मतदाताहरुले मतदान गर्ने भएका छन् ।  यहि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन आउन अब १ दिन मात्र बाँकि छँदा मतदाताहरु पनि सो दिनको पर्खाइमा मतदान गर्न आतुर छ

Read More

चन्दननाथलाई ‘सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता

Posted on May 08, 2017 | views : 2400 | जुम्ला - JML

बैशाख २५, जुम्ला | यहाँका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले यस्तो प्रतिबद्धता गरेका हुन् । नेपाली काँग्रेसले जुम्लालाई ६ नं प्रदेशको ‘वैकल्पिक राजधानी’ बनाउने,

Read More

जुम्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ प्रशिक्षण

Posted on May 06, 2017 | views : 1203 | जुम्ला - JML

नन्दराम जैशी | बैशाख २३, जुम्ला | जुम्लाका ८७ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ आजबाट दुइ दिने प्रशिक्षणमा सहभागि गराइएको छ ।  स्थानिय तहको निर्वाचनलाइ लक्षीत गरी जुम्लाका ७६ वटा मतदान स्थलका ८७ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ दुइ दिने प्रशि

Read More

चन्दननाथ नगरपालिकामा माओबादीकी महिला उम्मेद्वार निर्विरोध

Posted on May 06, 2017 | views : 2485 | जुम्ला - JML

नन्दराम जैशी/बैशाख २३, जुम्ला । चन्दननाथ नगरपालिका वडा नं २ बाट दलित महिला सदस्यमा विष्णुमाया कामि र्निविरोध निर्वाचित हुनु भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका वडा नं २ बाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएकि विष्णुमाया कामि र्निविरोध निर्वाचित हु

Read More

जुम्लाबाट ११ सय ७८ जनाको उम्मेदवारी दर्ता, कुन गाँउपालिकाबाट कति र को-को ?

Posted on May 04, 2017 | views : 4196 | जुम्ला - JML

नन्दराम जैशी/बैशाख २१, जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार स्थानीय तहको निर्वाचनमा जुम्लाबाट १ हजार १ सय ७८ जनाले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।  आज साँझसम्मको तथ्यांक अनुसार जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाको प्रमुखमा ४९ जनाले उम्मेदवारी दिएका छन

Read More

जुम्ला पातारासि गाँउपालिकामा १ सय २७ जनाको मनोनयन दर्ता

Posted on May 03, 2017 | views : 1215 | जुम्ला - JML

 नन्दराम जैशी/बैशाख २०, जुम्ला । जुम्ला पातारासि गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष सहित १ सय २७ जनाले मनोनयन दर्ता गराएका छन् ।  जसमा अध्यक्षको लागि ४ र उपाअध्यक्षको लागि ५ जना सहित १ सय २७ जनाले मनोनयन दर्ता गराएका हुन् । पातारासि गाँउपालिकाको अध्यक्ष, उपाअध्यक्ष, सबै वडा अध्यक्ष र अन्य स

Read More

विप्लप नेतृत्वको नेकपा कर्णाली व्युरो सदस्य तथा जुम्ला इन्चार्ज रविकरण प्रहरी नियन्त्रणमा

Posted on May 02, 2017 | views : 2709 | जुम्ला - JML

नन्दराम जैशी | बैशाख १९, जुम्ला | जिल्ला प्रहरी कार्यालय जुम्लाले नेपाल कम्युनिष्ट पार्टीका कर्णाली व्युरो सदस्य तथा जुम्ला इन्चार्ज चन्द्रविर तिरुवा रविकरणलाई नियन्त्रणमा लिएको छ । वैशाख ३१ गते हुने स्थानिय निर्वाचनको आचारसहिंता उल्लघंन गरेको आरोपमा तिरुवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याल

Read More