२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जिल्ला समन्वय समितीको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी

२०७४, २३ असार शुक्रबार ०७:४६

नन्दराम जैशी/असार २३, जुम्ला । जिल्ला समन्वय समिती जुम्लाको कार्यालयमा विद्यार्थि संगठनहरुले बिहिबार साँझदेखि अनिश्चित कालिन तालाबन्दी गरेका छन् । 

स्थानिय विकास अधिकारीको कार्यकक्ष, प्रशासन र लेखा फाँटमा तालाबन्दी गरीएको छ । जुम्लाका विभिन्न विद्यार्थि संगठनहरुले विगत २ वर्षदेखि राख्दै आएको माग पुरा नभएपछि जिल्ला समन्वय समिती जुम्लाको कार्यालयमा विद्यार्थिले अनिश्चित कालिन तालाबन्दी गरेका हुन् । 

विद्यार्थिले जुम्ला बहुमुखी क्याम्पसमा सोलार सिस्टम जडानका लागि आवाश्यक रकम सहयोग गर्न र कर्णाली आन्दोलनको क्रममा क्यामपसमा भएको तोडफोडको मर्मत संभारका लागि आवाश्यक बजेट बिनियोजन गर्न माग गरेका थिए । 

सोहि बिषयमा क्याम्पस प्रमुखले पटक पटक मौखिक तथा लिखित रुपमा स्थानिय विकास अधिकारीलाइ समस्या दर्शाएपनि आलटाल गरी माग सुनुवाइ नगर्ने पक्षमा समन्वय समिति रहेको विद्यार्थिले आरोप लगाएका छन् । 

अनेरास्ववीयू क्याम्पस कमिटि अध्यक्ष कविन्द्र महतले भन्नुभयो, क्याम्पसमा अध्ययनरत सबै विद्यार्थि संगठनले संयुक्त ज्ञापन पत्र बुझाउनुका साथै माग सम्बोधन हुने आशामा बसेपनि चालु आर्थिक वर्षको अन्त्यसम्म आँउदा पनि माग सम्बोधन नभएपछि अनिश्चितकालिन तालाबन्दि गर्न बाध्य भएका हौ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित