२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विप्लप नेतृत्वको नेकपा कर्णाली व्युरो सदस्य तथा जुम्ला इन्चार्ज रविकरण प्रहरी नियन्त्रणमा

२०७४, १९ बैशाख मंगलवार १३:४४

नन्दराम जैशी | बैशाख १९, जुम्ला | जिल्ला प्रहरी कार्यालय जुम्लाले नेपाल कम्युनिष्ट पार्टीका कर्णाली व्युरो सदस्य तथा जुम्ला इन्चार्ज चन्द्रविर तिरुवा रविकरणलाई नियन्त्रणमा लिएको छ । वैशाख ३१ गते हुने स्थानिय निर्वाचनको आचारसहिंता उल्लघंन गरेको आरोपमा तिरुवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

तिरुवालाई आज विहान साढे नौ वजे कोठाबाट नियन्त्रणमा लिईएकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुविष्णु काँफ्लेले जानकारी दिनु भएको छ । वैसाख ३१ गते हुने स्थानिय निर्वाचनलाई खलल पुग्ने क्रियाकलाप र निर्वाचन आचारसंहिता विपरित कोही कसैलाई  क्रियाकलाप गरेमा कानुनमा तोकिएको अनुसार कारवाही गरिने उहाँले बताउनुभो । यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्ष बहादुर शाहीले जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाले विना कारण रविकिरणलाई प्रहरीले नियन्त्रणमा लिनु आफ्नो कायरता देखाएको बताउनु भयो । 

सेक्रेटरी शाहीका अनुसार प्रहरी नियन्त्रणमा लिएका चन्द्रविर तिरुवा (रविकिरण) लाई आज नै रिहाइको माग गरिएको र माग सम्बोधन नभएमा आफ्ना क्रियाकलाप अगाडी बढाउने चेतवानी दिनु भएको छ । स्थानिय निर्वाचनमा आफ्नो पार्टीले भाग समेत नलिने शाहीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित