नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्लाको तिला गाउँपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा माओवादि केन्द्र विजयी भएको छ । 

गाउँपालिकाको प्रमुखमा नेकपा ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्लाको तिला गाउँपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा माओवादि केन्द्र विजयी भएको छ । 

गाउँपालिकाको प्रमुखमा नेकपा ए"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको १ गाउँपालिकामा एमालेको जित, उपप्रमुख माओबादि

२०७४, ३ जेष्ठ बुधबार ०२:२४

नन्दराम जैशी | जेठ ३, जुम्ला । जुम्लाको तिला गाउँपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा माओवादि केन्द्र विजयी भएको छ । 

गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका रतननाथ योगी र उपप्रमुखमा माओवादि केन्द्रका विष्णुमाया बुढा विजयी हुनु भएको हो । 

रतननाथ योगिले १६ सय ६८ मत प्राप्त गर्दे प्रमुखमा विजयी हुनु भएको छ । भने, उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादि केन्द्रका जंगवहादुर बस्नेतले १६ सय ४४ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा माओवादि केन्द्रका विष्णुमाया बुढाले १७ सय ४४ मत प्राप्त गर्दे विजयी हुनु भएको छ । भने उहाँका निकटमत प्रतिद्धन्द्धी नेकपा एमालेका विष्णुकली रावतले १६ सय १३ मत प्राप्त गरि पराजित हुनु भएको छ ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर