नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्ला तातोपानि गाँउपालिकाको वडा नं ४ मा एमालेको पुरै प्यानल विजयि भएको छ । 

वडा अध्यक्षका लागि नेकपा एमालेबाट उम्मेदवारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्ला तातोपानि गाँउपालिकाको वडा नं ४ मा एमालेको पुरै प्यानल विजयि भएको छ । 

वडा अध्यक्षका लागि नेकपा एमालेबाट उम्मेदवारी "/>

१९ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला तातोपानि ४ मा एमालेको पुरै प्यानल विजयि, युवा जैशी अध्यक्ष घोषित

२ जेष्ठ २०७४, मंगलवार १५:३२

नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्ला तातोपानि गाँउपालिकाको वडा नं ४ मा एमालेको पुरै प्यानल विजयि भएको छ । 

वडा अध्यक्षका लागि नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका युवा धिरज जैशी सहितको एमालेको पुरै प्यानल विजयि भएको हो । अध्यक्षमा विजेता युवा जैशीले ४४५ मत ल्याउनु भएको छ । भने उहाका निकटतम प्रतिद्धन्दी माओबादि केन्द्रका हरी बहादुर खत्रिले ३१९ मत ल्याउनु भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय तातोपानिका अनुसार एमालेको पुरै प्यानललाइ वडा नं ४ को विजयि घोषित गरीएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल