राजनीति | कैलाली - KLL


सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश

Posted on August 16, 2020 | views : 4609 | कैलाली - KLL

साउन ३२, डोटी | उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले नायब महानिरीक्षक

Read More

सुदूरपश्चिम प्रदेशसभाद्वारा स्वास्थ्यसम्बन्धी विधेयक पारित

Posted on August 14, 2020 | views : 9164 | कैलाली - KLL

साउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ ।  प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सामाजिक विकास समितिमा

Read More

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

Posted on June 24, 2020 | views : 3050 | कैलाली - KLL

असार १०, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह ग

Read More

कैलालीमा विप्लवका दुई कार्यकर्ता पक्राउ

Posted on December 25, 2019 | views : 4025 | कैलाली - KLL

पुस ९, कैलाली | कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ |  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादु

Read More

सुदुरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा

Posted on November 10, 2019 | views : 3592 | कैलाली - KLL

कार्तिक २४, कैलाली | सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् | उनले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् | उनीविरूद्ध आर्थिक अनियमितता आरोपमा  जिल्ला अदालत कञ्चनपुरमा ठगी मुद्दा दर्ता भएको छ | सम्पत्ति शुद्धिकरण अ

Read More

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँछः नेता रावल

Posted on October 21, 2019 | views : 2952 | कैलाली - KLL

कात्तिक ४, कैलाली | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका–६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ–तिहार

Read More

'अबको समृद्धि सुदूरपश्चिमतिर'

Posted on October 18, 2019 | views : 4744 | कैलाली - KLL

कात्तिक १, कैलाली | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।  आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढ

Read More

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक सम्पन्न

Posted on October 15, 2019 | views : 3179 | कैलाली - KLL

असोज २८, कैलाली | नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश समितिको विस्तारित बैठक सकिएको छ। कैलालीको लम्कीमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले संगठन निर्माणमा जोड दिदैं विभिन्न स्थानमा भेला र सम्मेलन गर्ने निर्णय गरेको छ। त्यस्तै चाडपर्वको समयमा शहीद परिवारसँग भेटघाट र छलफल  गर

Read More

कैलालीको बर्दगोरियामा माओवादी केन्द्रले भेला तथा प्रशिक्षण गर्ने

Posted on September 28, 2019 | views : 3464 | कैलाली - KLL

सुमन चौधरी | असोज ११, कैलाली । नेकपा (माओवादी केन्द्र) केन्द्रले आउँदो मंगलबार (यहि असोज १३ गते) कैलालीको बौनियामा बर्दगरिया गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको संगठन निर्माण अभियान अन्तर्गत मंगलबार बिहान बौनियामा उक्त कार्यक्रम हुन ल

Read More

बाबुरामले मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लाग्यो : भीम रावल

Posted on August 28, 2019 | views : 2757 | कैलाली - KLL

भदौ ११, कैलाली । डा. बाबुराम भट्टराईले टीकापुरमै आएर जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलकोआरोप छ । सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको उनले भनेका छन्  | भट्टराईको अभिव्यक्ति

Read More

धनगढी बम विष्फोट 'आत्म सुरक्षाको लागि', घाइतेको उपचार 'विप्लव' नेकपाले गर्ने (बिज्ञप्ति)

Posted on July 19, 2019 | views : 2858 | कैलाली - KLL

साउन ३, काठमाडौँ | बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोट आत्म सुरक्षाको लागि भएको एक विज्ञप्ति जारी गर्दै  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वले जानकारी गराएको छ । जारी विज्ञप्तिमा लेखिएको छ 'हिजो साझ धनगढी उप-महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका ला

Read More

सुदूरपश्चिम प्रदेश सभाको बैठक छैठौँ पटक पनि स्थगित

Posted on July 03, 2019 | views : 2805 | कैलाली - KLL

असार १८, काठमाडौँ |  सुदूरपश्चिम प्रदेशसभा लगातार छ चोटी स्थगित भएको छ | बजेटको बिषयलाई लिएर सरकार र प्रतिपक्ष दलबीच सहमति हुन नसक्दा बुधबार बोलाइएको बैठक पनि आगामी असार २१ गते सम्मका लागि स्थगित भएको हो | प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली कांगेस र राष्ट्रिय

Read More

सुदूरपश्चिम सरकार बजेट सक्न समारोह, गोष्ठी गर्दै, १५ दिनमा ५० करोड खर्च

Posted on July 02, 2019 | views : 3127 | कैलाली - KLL

असार १७, काठमाडौँ | नेपालमा बिकासका नाममा अर्बौ खर्च गरेर बजेट सक्ने चलन नहुलो होइन | आर्थिक बर्ष सकिन लाग्दा बजेट सक्ने हतारो सबै स्थानीय तह र सरकारलाई परेको छ | सुदूरपश्चिम सरकार लाइ पनि त्यस्तै भएको छ |  आर्थिक बर्ष सकिन लाग्दा प्रदेश सरकार र मातहतका विभिन्न निकायहरुले  विभिन्न  औप

Read More

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, बजेटमाथि छलफल प्रभावित

Posted on June 23, 2019 | views : 2231 | कैलाली - KLL

असार ८, कैलाली | सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार ११ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । बैठक स्थगनसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/

Read More

सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगीत

Posted on June 23, 2019 | views : 2552 | कैलाली - KLL

असार ८, काठमाडौँ | सुदूरपश्चिम प्रदेशसभाको बैठक  आज दोस्रो पटक पनि स्थगीत भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले अबरोध सिर्जना गर्ने देखिएपछि आजका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको हो |  सभा

Read More

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले भने 'सोचमा रुपान्तरण आवश्यक'

Posted on June 22, 2019 | views : 2214 | कैलाली - KLL

असार ७, कैलाली | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।  आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच, कार्यशैली र चिन्तनबाट अघि बढेका विकास सम्भव नरहे

Read More

मगर समुदायको योगदान महत्वपूर्ण छ : सभापति देउवा

Posted on April 17, 2019 | views : 2230 | कैलाली - KLL

बैशाख ४, धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।  नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102357 | कैलाली - KLL

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

बजेट कार्यान्वयनमा ढिला गर्नु हुन्न: पुर्वमन्त्री सोडारी

Posted on February 05, 2019 | views : 2559 | कैलाली - KLL

माघ २२, धनगढी | सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७५÷०७६ को विनियोजित बजेट कार्यन्वयन हुन नसके विकास भाषणमा मात्र सिमित हुने बताएका छन ।  सोमबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुररिया मा रहेको शिद्धबाबा आधारभुत विद्यालयको २६ औं बार्षिक उत

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84860 | कैलाली - KLL

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

Posted on December 16, 2018 | views : 5934 | कैलाली - KLL

कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक बिद्यालयको ४४ औँ बर्षिकोत्सब समारोहमा बोल्दै मुख्यमन्त्रि भट्टले पिच सडकले छोएका बिद्यालयहरुमा स्कूलब

Read More

प्रदेश ७ को राजधानी तोक्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

Posted on December 04, 2018 | views : 4868 | कैलाली - KLL

मङ्सिर १८, काठमाडौँ (रासस) | प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशस

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56981 | कैलाली - KLL

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

मन्त्री सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित, यस्तो रहेछ कारण

Posted on November 14, 2018 | views : 2244 | कैलाली - KLL

कात्तिक २८, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरेको छ । एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने

Read More

सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

Posted on November 13, 2018 | views : 2558 | कैलाली - KLL

कात्तिक २७, कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् । मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई मुख्यमन्त्री भट्टले मंगलबारै दिउँसो पद तथा गोपनीयताक

Read More

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 6227 | कैलाली - KLL

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

Posted on September 27, 2018 | views : 7535 | कैलाली - KLL

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स

Read More

प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस

Posted on September 25, 2018 | views : 2616 | कैलाली - KLL

असोज ९, धनगढी । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । समितिले सो प्रदेशको नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो ।  समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प

Read More