२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक सम्पन्न

२०७६, २८ आश्विन मंगलवार ०६:४७

असोज २८, कैलाली | नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश समितिको विस्तारित बैठक सकिएको छ। कैलालीको लम्कीमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ।

बैठकले संगठन निर्माणमा जोड दिदैं विभिन्न स्थानमा भेला र सम्मेलन गर्ने निर्णय गरेको छ। त्यस्तै चाडपर्वको समयमा शहीद परिवारसँग भेटघाट र छलफल  गर्ने, सामाजिक व्यवस्था रूपान्तरणको पक्षमा संघर्षको तयारी गर्ने लगायतको योजनाअघि सारेको केन्द्रीय सदस्य ज्ञानु बमले जानकारी दिए।


बमकाअनुसार लोकेश देवकोटा र टीकाराम जोशीलाई प्रदेश कमिटीमा थप गर्ने समेत निर्णय गरेको छ। लम्कीमा सम्पन्न बैठकमा माओवादी केन्द्रका सुदूरपश्चिमसंयोजक लोकेशको अध्यक्षता र पार्टी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

तत्कालिन माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गरेपछि असन्तुष्ट देखिएका गोपाल किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए। हाल उक्त पार्टिले देशभर संगठन निर्माणकबो काम गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !