२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगीत

२०७६, ८ असार आईतवार ०८:१२

असार ८, काठमाडौँ | सुदूरपश्चिम प्रदेशसभाको बैठक  आज दोस्रो पटक पनि स्थगीत भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले अबरोध सिर्जना गर्ने देखिएपछि आजका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको हो | 

सभामुखको आदेश अनुसार प्रदेश सचिवालयले सूचना लगाउदै बैठेक असार ११ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको हो |यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउदै अवरोध सिर्जना गरेपछि सभामुखले आज सम्मका लागि बैठक स्थगीत गरेका थिए।सोही प्रमुख प्रतिपक्षी दलले सरकारले पाल्दै भ्रष्टाचार र लुट मच्चाउने गरी बजेट ल्याएको भन्दै प्रदेशसभाको मुल गेटमा रातो किताब जलाएका थिए। 

प्रतिपक्षी दलका सांसदले बजेट संशोधन हुुनुपर्ने माग गरेपनि सरकार संशोधन नगर्ने पक्षमा देखिएको छ। अर्थमन्त्री झपट बोहोराले बजेट सन्तुलित रहेकाले कुनै पनि हालतमा संशोधन गर्न नसकिने दावी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने