२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बिबाह गर्ने भन्दै पटक-पटक सम्बन्ध राखेर छोरा जन्माई अलपत्र पार्ने बिरुद्ध मुद्दा

२०७५, २२ फाल्गुन बुधबार १७:१०

फागुन २२, कैलालि | घोडाघोडी नगरपालिका वडा ९ का अध्यक्ष कृष्ण बहादुर शाहको नाममा जिल्ला अदालत कैलालिमा मुद्दा दर्ता भएको छ । ११ वर्ष पहिले पण्डौन घर भएकी कल्पना शाहिलाइ बिबाह गर्ने भन्दै सम्बन्ध राख्ने गरेका शाहले पटक-पटक गरि अहिलेसम्म झुटा आश्वासन मात्र दिदै आएकाले अन्तिम आवस्थामा बाध्य भएर आफुले मुद्दा दर्ता गराउनु परेको पिडित कल्पना शाहिले बताउनु भएको छ ।

सम्बन्ध राख्नु पुर्व नै अध्यक्ष शाह विवाहित हुदा समेत आफुलाइ अविवाहित नै भएको बताउदै सम्बन्ध राख्ने गरेको आफ्नो घरमा लैजान नमानेको र जन्मिएको छोरा पनि आफ्नो नभएको भनेपछि पितृत्व कायम गरी पाउ भनेर मुद्दा दर्ता गरेको पीडित शाहिले बताउनु भएको छ ।

सम्बन्ध पर्श्चात जन्मिएको एउटा सन्तान छोरा भुपेन्द्र शाह अहिले १० वर्षका पूरा पुगेको पीडित शाहीले बताउनु भएको छ । समाजको डरले पहिले आफुलाइ श्रीमती स्विकारेर जमिनको सानो टुक्रामा घर समेत लगाइ दिएका थिए तर त्यहा जंगली हात्तिले तर्साउन थाले पछि अहिले घोडाघोडी नगरपालिका वडा ८ लठुवामा बस्दै आइरहेको र गाउँनजिकै नजिकै रहेको खोलामा गिट्टी कुटेर आफ्नो गुजारा चलाइ रहेको पिडित शाहिले बताउनु भएको छ ।

पटकपटक मात्र आश्वासन दिदै आएकाले र अहिले आएर आफु बाट जन्मेको छोरालाइ समेत नस्वीकार्ने जस्ता कुरा गर्न थाले पछि नाता प्रमाणित गरी पाउ भन्दै मुद्दा दायर गरेकाबताएकी छन।

। निज अध्यक्ष शाह लाइ मुद्दा दर्ता भएको आजका मिती देखि एक महिना भित्र स्वयम आफै जील्ला अदालत कैलालीमा उपस्थीत हुन भनिएको छ । 

यता शाहले भने बिगत जनयुद्द कालको घटना भएको र उतिबेलै यस्को कागजी पकृया भईसकेको जनाए।

पिडित शाहीले भने आफ्नो छोराको स्कुल समेत भर्ना गर्न समस्या भईरहेको तथा आफु संग कुनै सम्पर्कमा नआएकाले आफु बाध्य भएर मुद्दा दर्ता गरेको बताईन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस