२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

समिट एयरद्धारा धनगढीदेखी साँफेबगर उडान सुरु

२०७५, ८ चैत्र शुक्रबार ०७:५०

कमल रावल, चैत्र ८, अछाम । समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्जदेखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले आजबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो । 


नियमति उडान भएसंगै यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ । पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ । यात्रुहरुको चाँप हेरेर आगामी दिनमा हप्तामा ४ दिन सम्म उडान भर्न सकिने समिट एयरका दिपक दुवालले जानकारी दिए ।  

धनगढी देखी साँफेबगरसम्मका लागी ३३ सय ५० भाडादर कायम  गरिएको दुवालले बताए । यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफृबगरका लागि नियमित उडान भर्दै आईरहेको छ । नेपाल एयरलाईन्सले हप्तामा दुई दिन आईतबार र बिहिबार उडान गर्दै आईरहेको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी