पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ भारत भ्रमण: तयारी सुरु

Posted on December 26, 2021 | views : 1284 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन्। प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ । पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी वि

Read More

'ओमिक्रोन' को त्रास तर सिमानामा छैन छेकबार

Posted on December 26, 2021 | views : 1164 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्।

Read More

गेजुवाबाट बूढीगण्डकी आयोजना खोसिने संकेत

Posted on December 26, 2021 | views : 1131 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने संकेत देखाएको छ । तर, उक्त कम्पनीबाट आयोजना फिर्ता लिएपछि कसरी अगाडि बढाउने भन्ने विषय भने सरकारसँग ब्याकअप योजना नभएको देखिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ म

Read More

किन रोजे एसएसएपी यादवले मृत्यु ?

Posted on December 25, 2021 | views : 841 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए । उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर

Read More

नभरेको चिट्ठाको प्रलोभनमा पर्दा !

Posted on December 24, 2021 | views : 1054 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले च

Read More

पाँच महिनामा ८ खर्ब ३८ अर्ब बाहिरियो

Posted on December 24, 2021 | views : 833 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महिनामा सामान आयातका लागि नेपालबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा भएको गत आव २०७७/७८ को तुलनामा ५९ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले आयातका लागि ५ खर

Read More

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने, अब मूल्य घट्न पनि सक्छ !

Posted on December 23, 2021 | views : 1450 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्

Read More

विदेश जानेको संख्या चार गुणाले बढ्यो

Posted on December 23, 2021 | views : 856 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार

Read More

बुस्टर डोज खोप: नेपाल WHO को पर्खाईमा, कहिलेदेखि पाइन्छ बुस्टर डोज ?

Posted on December 23, 2021 | views : 690 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका

Read More

कांग्रेस सभापति देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली

Posted on December 23, 2021 | views : 782 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यस

Read More

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास, कति खतरनाक छ ?

Posted on December 23, 2021 | views : 733 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. सं

Read More

देश दौडाहामा ओली

Posted on December 23, 2021 | views : 635 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।  पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै प

Read More

कोरोना बीमामा अनुदान दिन आनाकानी

Posted on December 22, 2021 | views : 739 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन। कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन। कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार रुपैयाँ दिन बाँकी छ, जुन गत आवमा नै निकासी हुनुपर्ने

Read More

बढ्न थाल्यो शीतलहर !

Posted on December 22, 2021 | views : 1359 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए। अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ। पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन स

Read More

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

Posted on December 22, 2021 | views : 759 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यूरोडस्थित कार्य

Read More

फुट्दाफुट्दै ६९ पुगे प्रदेश मन्त्रालय

Posted on December 21, 2021 | views : 952 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | भागबण्डा पु¥याउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन्। अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ। प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन्। मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ। बागमतीले

Read More

१ लाख ७० हजारले रोजगार पाउने प्रक्षेपण

Posted on December 20, 2021 | views : 784 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको 'लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८' अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित

Read More

पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

Posted on December 20, 2021 | views : 1015 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ

Read More

१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

Posted on December 20, 2021 | views : 635 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिक

Read More

सरकारी कर्मचारीलाई बिदैबिदा

Posted on December 19, 2021 | views : 681 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका

Read More

नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन

Posted on December 19, 2021 | views : 713 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका

Read More

कांग्रेस महाधिवेशन : पदाधिकारीमा देउवाको बहुमत

Posted on December 18, 2021 | views : 767 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ। उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन्। तर, महामन्त्रीमा भने

Read More

काठमाडौँमा चार स्मार्ट सिटी: काम सुरु नभई म्याद सकियो

Posted on December 18, 2021 | views : 718 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा  स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छ

Read More

जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्…

Posted on December 18, 2021 | views : 2076 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए । महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक

Read More

शिक्षाको नाममा विदेशिने बढे, तीन वर्षमा १ खर्ब रकम बाहिरियो

Posted on December 18, 2021 | views : 667 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ । शि

Read More

शिक्षक बढुवाको बाटो खुल्यो, बढुवाको लागि यस्तो छ नयाँ व्यवस्था

Posted on December 18, 2021 | views : 763 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | ​सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेक

Read More

एउटै सचिवलाई तीन मन्त्रालयको जिम्मेवारी !

Posted on December 17, 2021 | views : 960 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | बागमती प्रदेशको सरकारले सत्ता साझेदार गठबन्धनमा रहेका दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि कर्मचारी अभाव भएको छ। काम प्रभावकारी नभएको भन्दै आठ मन्त्रालय फुटाएर १४ पु¥याएपछि मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको अभाव भएको हो। एउटा सचिवले तीनवटासम्म मन्त्रालयको का

Read More

अबदेखि सीसीटीभीबाट फोहोर फाल्नेको निगरानी !

Posted on December 17, 2021 | views : 771 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो। यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन। बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन ग

Read More