पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


यस्तो छ टेकु अस्पतालको हालत

Posted on May 10, 2021 | views : 1174 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक कक्षबाहिरको पिलरमा अडेस लगाएर बस्थे । उनलाई चिकित्सकले सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए । उनकी श्रीमती घरी छेउमा गएर पानी खुवाउँथिन्, कहिले मास्क लगाइदिन पुग्थिन् । उनको अवस्था

Read More

ओली नै बाधक

Posted on May 10, 2021 | views : 1051 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ । एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष

Read More

सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति

Posted on May 10, 2021 | views : 983 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10332 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

सात प्रदेशका यी १२ स्थानमा स्मार्ट सिटी बन्ने

Posted on April 30, 2021 | views : 1861 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ | सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि बढाएको हो । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरे

Read More

फुटको सँघारमा जसपा

Posted on April 30, 2021 | views : 1290 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेललाई समर्थन गरेपछि 'प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको' जसपाले जनाएको छ ।

Read More

आइतबार टेकु अस्पतालमा जे देखियो....

Posted on April 26, 2021 | views : 2456 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौँ |  समय : बिहान ११ : १५ बजे, आइतबार स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार टेकु अस्पताल पुगे । अपराह्न १२ बजे अस्पताल पुगेका पराजुलीलाई आकस्मिक कक्षमा राखि

Read More

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्यो

Posted on April 26, 2021 | views : 2379 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौँ | कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति

Read More

दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

Posted on April 26, 2021 | views : 1964 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौँ | कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् ।  ‘पहिले सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले

Read More

नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा

Posted on April 18, 2021 | views : 1376 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ। छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ । सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता ग

Read More

भारतमा कडाइ भएपछि विदेश जान भारतीय नागरिक नेपालमा

Posted on April 14, 2021 | views : 1388 | काठमाडौँ - KTM

बैशाख १, काठमाडौँ । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ । दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको

Read More

तीन वर्षमा मोबाइल फोनको आयात दोब्बर

Posted on April 03, 2021 | views : 1402 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ ।  आर्थिक वर्ष २०७५/७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को

Read More

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने

Posted on April 01, 2021 | views : 1408 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइ

Read More

दिल्ली–काठमाडौं हवाई भाडा आकासियो

Posted on March 31, 2021 | views : 1404 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडाैं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म (४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् । जब कि सामान्य अवस्थामा भारु करिब ६ हजार (

Read More

माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने

Posted on March 14, 2021 | views : 1358 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उहाँहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३

Read More

ओलीलाई विस्थापित गर्न तीन दलको गठबन्धन तयार हुँदै

Posted on March 14, 2021 | views : 1529 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको

Read More

यी हुन् २०९२ सालसम्मका प्रधानन्यायाधीशहरू, को कहिले प्रधानन्यायाधीश बन्दै ? (सूची सहित)

Posted on March 14, 2021 | views : 1737 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्न

Read More

माधव पक्षको निष्कर्ष : वाम गठबन्धनकै सरकार, माओवादीसँग सहकार्य

Posted on March 11, 2021 | views : 1163 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | सत्तारुढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो । बैठकम

Read More

कतारमा सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

Posted on March 11, 2021 | views : 3256 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजी मार्फत नेपाली कामदार पठाउन सरकाले तयारी थाल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डका लागि जीटुजी प्रणालीमार्फत नेपाली कामदारलाई वैदेशिक रोजग

Read More

माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

Posted on March 11, 2021 | views : 1102 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार

Read More

मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

Posted on March 06, 2021 | views : 1461 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।   ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची

Read More

अब नेपाली आकाशमै इन्टरनेटको सुविधा

Posted on March 05, 2021 | views : 1717 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ ।  विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि  इन्टरनेट  सुविधा  प्रयोग  गर्न  पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार  फिटमाथिको  नेपाली  आकाशमा  विदेशी जहाजहरूले  इन्टरनेट  प्रयोग  गर्न 

Read More

एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

Posted on February 27, 2021 | views : 1542 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ ।  चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।  उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिर

Read More

७ महिनामा २८ करोड ठगी, संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर

Posted on February 27, 2021 | views : 1997 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४

Read More

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल

Posted on February 27, 2021 | views : 1247 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप

Read More

जेलभित्रै हत्या गर्ने एमाले कार्यकर्तालाई राष्ट्रपतिबाट माफी, परिवारले पुनः मुद्दा लड्ने

Posted on February 22, 2021 | views : 3172 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | 'मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।   ‘मान्छे म

Read More

अब घरजग्गा किनबेच कम्पनीबाट

Posted on February 22, 2021 | views : 1951 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो। 

Read More

सेनिटाइजरको अधिक प्रयोग खतरनाक

Posted on February 21, 2021 | views : 1207 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | कोरोना महामारी  (कोभिड–१९)ले  'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्,  “कोरोना सङ्क्रमण  मात्र  नभएर  विभिन्न सरुवा&

Read More