अर्थ/विकास | काठमाडौँ - KTM


तातोपानी नाका पुनः सुचारु

Posted on February 09, 2021 | views : 1135 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसुचारु भएको छ ।भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि  चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो । नाका सुचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन

Read More

कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

Posted on February 09, 2021 | views : 1112 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन् । आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन् ।  अनौपचारिक पोशाकमा तरकारी बजार पुग्नुभएकी मन्त्री अर

Read More

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

Posted on February 09, 2021 | views : 1219 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मो

Read More

बङ्गलादेशबाट रासायनिक मल खरीद शुरु

Posted on February 09, 2021 | views : 1174 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ । यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बङ्गल

Read More

७ बर्ष सम्म भएन बालाजु–ककनी सडक कालोपत्र

Posted on February 09, 2021 | views : 1316 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको छ ।  चारपटक अवधि थप भएको यो सडकको अवधि अन्तिम पटक गत पुसमा सकिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले

Read More

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

Posted on February 09, 2021 | views : 1323 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको  । यसअघि कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ ३१ गते बाहिरिएका थिए । घिसिङको का

Read More

१५ सयले बढ्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on February 09, 2021 | views : 1485 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनमा प्रतितोला रु १५ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९० हजार ४०० मा कारोवार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ९१

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 09, 2021 | views : 1564 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.१० रुपैयाँ तथा बिक्री दर १४०.८२रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.४५ रुपैयाँ तथा बिक्री दर १६०.२७ रुपैयाँ रहेको

Read More

११ एयरलाइन्सले उडड्यन प्राधिकरणलाई शुल्क बुझाएनन (विवरणसहित)

Posted on February 09, 2021 | views : 1196 | काठमाडौँ - KTM

माघ २७, काठामाडौं । नागरिक उडड्यन प्राधिकरणले विभिन्न  ११  एयरलाइन्समाथि  कारबाहीको  तयारी  गरेको  छ । लामो समयदेखि बुझाउनुपर्ने शुल्क तिर्न अटेर गर्दै आएका ११ एयरलाइन्समाथि कारबाहीको तयारी गरेको हो । सोमबार एक सूचना प्रकाशित शुल्क बुझाउन अटेर गर्ने ११ एयरलाइन्समाथ

Read More

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

Posted on February 08, 2021 | views : 1002 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्स

Read More

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

Posted on February 08, 2021 | views : 1430 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमु

Read More

कुर्था–जयनगर रेल ओली र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने

Posted on February 08, 2021 | views : 1180 | काठमाडौँ - KTM

 सञ्चिता घिमिरे  ।  माघ २६, काठमाडौँ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।  भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्

Read More

विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

Posted on February 08, 2021 | views : 1320 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ ।  ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति

Read More

११ एयरलाइन्सलाई बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेट,नबुझाए कालोसूचिमा राख्ने

Posted on February 08, 2021 | views : 1276 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल बन्द अवस्थामा रहेका ११ एयरलाइन्स कम्पनीलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै तोकिएको समयमा रकम नबुझाए कालो सूचिमा राख्ने बताएको छ । उनीहरुले बुझाउनुपर्ने बक्यौता रकम पटक -पटक सूचना गर्दा पनि नबुझाएकाले पुनः

Read More

सुनको मूल्य कति पुग्यो ?

Posted on February 08, 2021 | views : 1933 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । स्थानीय बजारमा आज  पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । र

Read More

यस्तो छ आजको विनिमयदर

Posted on February 08, 2021 | views : 1562 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर ११६.३८ रुपैयाँ तथा बिक्री दर ११६.९८रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.१७ रुपैयाँ तथा बिक्री दर १४०.८९रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.८७ रुपैयाँ तथा बिक्री दर १६०.६९ रुपैयाँ रहेको

Read More

सवारी चालक अनुमति पत्रको लिखित परिक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

Posted on February 07, 2021 | views : 2050 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ । अब सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा पास हुनेले १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । आ इतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले  लिखित परिक्षा पास भएको ९० दिन भित्र मात्र तीनपटकसम्म रि-ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था परि

Read More

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३४ खर्ब

Posted on February 07, 2021 | views : 1214 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार ५२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेट

Read More

विपद्मा काम लाग्यो बालकोष

Posted on February 07, 2021 | views : 1286 | काठमाडौँ - KTM

माघ २५, बझाङ । बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपतमा काम लागेको छ ।  करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र

Read More

बढ्यो सुनको मूल्य

Posted on February 07, 2021 | views : 1534 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ  । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा प्रतितोला रु ६ सयले बढेर आइतबार छापावाल सुन तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि शुक्रबार प्रतितोला रु ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 07, 2021 | views : 2106 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर ११६.३८ रुपैयाँ तथा बिक्री दर ११६.९८रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.३८ रुपैयाँ तथा बिक्री दर १४०.१०रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.२४ रुपैयाँ तथा बिक्री दर १६०.६ रुपैयाँ रहेको छ

Read More

टेलिकम १७ वर्षमा : ७० प्रतिशत जनसङ्ख्यामा पहुँच

Posted on February 05, 2021 | views : 1225 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ  । नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत स

Read More

शुक्रबार ११ सयले घट्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on February 05, 2021 | views : 6471 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ११ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९० हजार  सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बिहिबार छापावाल सुनको मूल्य ९१ हजार १ सय कायम भएको थियो । त्यस्तै ते

Read More

नेपाल आयल निगमलाई पाक्षिक १ अर्ब नोक्सान

Posted on February 05, 2021 | views : 1359 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो ।  निगमको पछिल्लो प्रक

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 05, 2021 | views : 1454 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७.३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.६३ रुपैयाँ तथा बिक्री दर १४०.३५रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५८.२४ रुपैयाँ तथा बिक्री दर १५९.६ रुपैयाँ रहेको

Read More

मेलम्ची खानेपानी आयोजनाको 'हेडबक्स' निर्माण तीव्र

Posted on February 05, 2021 | views : 2517 | काठमाडौँ - KTM

माघ २३, काठमाडौँ |  मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।  गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै

Read More

बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन अर्थमन्त्री पौडेलको निर्देशन

Posted on February 04, 2021 | views : 1182 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री

Read More

टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा विकास गर्न निर्देशन

Posted on February 04, 2021 | views : 1401 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भ

Read More