अर्थ/विकास | काठमाडौँ - KTM


अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

Posted on May 22, 2021 | views : 1039 | काठमाडौँ - KTM

जेठ ८, मकवानपुर | उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोख

Read More

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

Posted on May 22, 2021 | views : 2988 | काठमाडौँ - KTM

जेठ ८, नवलपुर | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अह

Read More

सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन्– राष्ट्र बैंक

Posted on May 21, 2021 | views : 1442 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा ९० लाख ५० हजार मेट्रिक टन बराबरको माग रहेको एक अध्ययनले देखाएको छ ।  नेपाल राष्ट्र बैं

Read More

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने

Posted on May 20, 2021 | views : 1902 | काठमाडौँ - KTM

 जेठ ६, काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो । विभागका अनुसार यो अवधिमा नेपालमा अलपत्र परेका विदेशीको प्रस्थान सहजीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान

Read More

रेम्डेसिभिर औषधि नेपालमा उत्पादन हुने

Posted on May 20, 2021 | views : 1368 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ (रासस)। कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले रेम्डेसिभिर  उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।  विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका ला

Read More

सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

Posted on May 20, 2021 | views : 1351 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौं। निषेधाज्ञाका कारण बजार बन्द रहेर कारोबार ठप्प भएका बेला पनि सुनको मूल्यमा बढोत्तरी भएको छ। बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार  मूल्य प्रतितोला ९३ हजार  ७ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार १ सय रुपैयाँले घटे

Read More

हिमालय एयरलाइन्सले भन्यो 'भारतीय यात्रुबाट बढी भाडा लिएका छैनौं'

Posted on May 20, 2021 | views : 1710 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ (रासस) । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ । नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सील

Read More

यस्तो छ आजको विनिमयदर

Posted on May 20, 2021 | views : 1561 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ । बिहीबार एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ । यस्तै, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।   कतारियन एक रियालको ख

Read More

एकै दिन तेह्र अन्तरराष्ट्रिय उडान

Posted on May 19, 2021 | views : 1293 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को

Read More

बैंक तथा वित्तीय संस्थाले सिएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने

Posted on May 19, 2021 | views : 1171 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं  (रासस)। बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् ।संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदम

Read More

सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने

Posted on May 19, 2021 | views : 1208 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको मंगलबार सवा ३ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो। बोनस सेयरमा लाग्ने कर बापत ०.५७ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले अघिल्लो वर्ष

Read More

वायु सेवा निगमका जहाजले भारतीय निगमलाई साउदी लैजाने

Posted on May 19, 2021 | views : 1391 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ (रासस)। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा आगामी मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सातवटा उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय नागरिक अन्तरराष्ट्रिय

Read More

सुनको भाउ घट्यो

Posted on May 19, 2021 | views : 1296 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं। साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै घटेर ९२ हजार ८ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर

Read More

प्रभु क्यापिटलको १ अर्बको म्युचुअल फण्डमा आवेदन खुला

Posted on May 19, 2021 | views : 1146 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं। प्रभु क्यापिटलले आज जेठ ५ गतेदेखि सामुहिक लगानी कोषको इकाई बिक्रि खुला गरेको छ । क्यापिटलले  १ अर्ब रकम बराबरको सेलेक्ट फण्ड नामको योजनाको इकाई निष्काशन गर्ने भएको हो ।  यो फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बरा

Read More

घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ?

Posted on May 19, 2021 | views : 1722 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं। मंगलबार (जेठ ४) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमेरीकी डलरको मूल्य घटिरहेको छ ।  यस्तै एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैय

Read More

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

Posted on May 19, 2021 | views : 1045 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट आउनेछ।   संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा गत वैशाख ३० मा प्रधा

Read More

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २७९३.८४ विन्दुमा

Posted on May 18, 2021 | views : 1324 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ ।  शेयर बजारमा नेप्से परिसूचकले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८४ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको थियो । मंगलबार २१५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता

Read More

कतार र चीनको ग्वान्जाउमा हप्तामा एक पटक उडान गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on May 18, 2021 | views : 2212 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनमा हप्ताको एक पटक उडान गर्ने निर्णय गरेको हो । कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुँदै आएको छ ।

Read More

आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै, कहाँ कहाँको लागि हुँदैछ उडान ?

Posted on May 18, 2021 | views : 5852 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदैछन्। त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान हुँदैछन्। मंगलबार सबैभन्दा धेरै उडान हिमालय एयरलाइन्सले गर्दैछ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजले साउदी अरबको दमाममा ३ उडान गर

Read More

सुनको भाउ तोलाको ६ सय रुपैयाँ बढ्यो

Posted on May 18, 2021 | views : 1210 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ। सोमबार पनि सुनको भाउ तोलाको ३ सय रुपैयाँले बढेको थियो। चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँ का

Read More

घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ?

Posted on May 18, 2021 | views : 1283 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमेरिकी डलरको मूल्य घटिरहेको छ । यस्तै, एक युरोको खरिददर १४२.०५ रुपैयाँ र बिक्रिदर १४२.७८ रुपैयाँ रहेको छ । 

Read More

नेप्से ऐतिहासिक उचाईमा, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

Posted on May 17, 2021 | views : 1415 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । आइतबार ५४ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको नेप्से सूचकले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।  सोमबार २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९

Read More

निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघको आग्रह

Posted on May 17, 2021 | views : 1293 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघले आग्रह गरेको छ । संघले हिजो एक विज्ञप्ति जारी गदै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने जानकारी दिएको छ । उक्त विज्ञप्तिमा निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न कुनै परिस्थितिवस इमेल गर्न न

Read More

नबिल आइ कार्डको निवेदन वेबसाइटबाटै दिन मिल्ने, कार्ड नजिकको शाखाबाट लिन सकिने

Posted on May 17, 2021 | views : 1508 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत् नबिल आइ कार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। यो सुविधामार्फत बैंकमा खाता भएका ग्राहकले वेबसाइटमा नबिल आइ कार्ड सेक्सनमा 'अप्लाइ नाउ' विकल्प छानेर निवेदन दिन सक्नेछन्। ग्राहकले निवेदन दिएपछि बैंकको कुनै पनि शाखाबाट कार्ड लिन सकिने बैं

Read More

प्रभु बैंकले जेठ ११ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

Posted on May 17, 2021 | views : 1457 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ४० लाख कित्ता  ऋणपत्र निष्काशन गर्न लागेको हो  ।  जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट

Read More

सुनको भाउ प्रतितोला ३ सय बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on May 17, 2021 | views : 1108 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९२ हजार ३ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर

Read More

राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत बोनस दिने

Posted on May 17, 2021 | views : 1635 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट हाल कायम रहेको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ ला

Read More

आजको विदेशी विनिमय दर, कुन देशको कति ?

Posted on May 17, 2021 | views : 1073 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र विक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ र

Read More