अर्थ/विकास | काठमाडौँ - KTM


नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

Posted on April 19, 2021 | views : 1318 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गलाई बिस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक बिस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ

Read More

कालीगण्डकी करिडोर :काम छाडेर व्यवसायी सम्पर्कविहीन

Posted on April 19, 2021 | views : 1194 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन ।  आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य र

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 19, 2021 | views : 1369 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्र

Read More

‘कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुने’

Posted on April 18, 2021 | views : 1171 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताउनुभएको छ ।  आउँदो आर्थिक वर्ष २०७७÷७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उहाँले अ

Read More

अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल

Posted on April 18, 2021 | views : 1102 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल गरेको हो ।  बैठकमा मन्त्रालयको ऊर्जातर्फका सचिव दिनेशकुमार

Read More

३५.८९ अंकले घट्यो शेयर बजार,यी कम्पनीको शेयर मूल्य बढ्यो

Posted on April 18, 2021 | views : 1355 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)३५.८९ अंकले ओरालो लागेको छ । आइतबार नेप्से घटेर २६९९.५१ अंकमा रोकिएको छ ।आज कारोबारमा आएका २ सय ७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयर खरिदबिक्री भएको छ ।  आइतबार ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय रुपैंया बराबरको शे

Read More

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on April 18, 2021 | views : 1392 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौँ । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजे देखि लागुहुनेगरी पेट्रोल तथा डिजेल / मट्टितेलको प्रति लिटर रू१ ले वृद्धि गरिएको हो । योसंगै काठमाडौँ उपत्यका ( निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रु. १

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 18, 2021 | views : 1453 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्र

Read More

हटाइयो यी चार वस्तुको आयात कोटा

Posted on April 16, 2021 | views : 2094 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ ।  कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा वितरण प्रणाली स्थगित गरेकोे हो ।  सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा प

Read More

मेलम्चीको १२ करोड लिटर पानी परीक्षण वितरण,३०० स्थानका सडकमा चुहावट

Posted on April 16, 2021 | views : 2099 | काठमाडौँ - KTM

पूर्णप्रसाद । वैशाख ३, काठमाडौँ । मिश्र  काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ ।  गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ

Read More

चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

Posted on April 16, 2021 | views : 1736 | काठमाडौँ - KTM

वैशाख ३, बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास भएको हो । चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न

Read More

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

Posted on April 16, 2021 | views : 1807 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो ।  बिहिबार बसेको संचालक समितिको बैठकले कम्पनीको कुल चुक्तापुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस सेयर

Read More

रुरु जलविद्युतको आईपीओ बाँडफाँट,कतिले पाए शेयर ?

Posted on April 16, 2021 | views : 3580 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौं । रुरु जलविद्युत् आयोजनाले अईपिओ बाँडफाँट गरेको छ । शुक्रबार बिहान साढे ८ बजे सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । १६ लाख ६९ हजार ५६६ जना आवेदक मध्ये ३७ हजार ९१६ आवेदकले आइपीओ हात पारेका छन् ।  ७८ हजारको आवेदन रद्द भएको एनएमबि क्यापिटलल

Read More

सुनको मूल्य ९० हजार ५ सय पुग्यो

Posted on April 16, 2021 | views : 1852 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । शुक्रबार सुनको मूल्य ९० हजार ५ सय पुगेको छ । बिहिबारको तुलनामा प्रतितोला ७ सय रुपैंयाले बढेर छापावाल सुनको मूल्य ९० हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार कायम भएको

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 16, 2021 | views : 2557 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८१ पैसा र बिक्

Read More

१३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

Posted on April 15, 2021 | views : 1326 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ | मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन

Read More

शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब

Posted on April 15, 2021 | views : 1237 | काठमाडौँ - KTM

बैशाख २, काठमाडौँ । नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई दुई हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उ

Read More

भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ

Posted on April 15, 2021 | views : 1443 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ । नेपाल भूमि सूचना पद्धति(नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो ।  मेरो कित्ताको वेबसाइट ‘लग इन’ गरेर

Read More

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना

Posted on April 15, 2021 | views : 1441 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो ।  बैंकका अध्यक्ष शङ्करनाथ

Read More

नेपाल आयल निगमले ल्यायो इआरपी, कति सम्भव ?

Posted on April 15, 2021 | views : 1697 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ । नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी निगमले नयाँ सफ्टवेयर भित्र्याउँदै छ ।  तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा

Read More

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने, थप दुई लघुवित्तलाई प्राप्ति गर्ने

Posted on April 15, 2021 | views : 1055 | काठमाडौँ - KTM

बैशाख २, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको

Read More

बढ्यो सुनको मूल्य

Posted on April 15, 2021 | views : 1787 | काठमाडौँ - KTM

बैशाख २, काठमाडौँ । २०७८ सालको दोस्रो दिन सुनको मूल्य बढेको छ । ०७७ सालको अन्तिम दिन ८९ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० कायम भएको हो । चैत २५

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 15, 2021 | views : 2070 | काठमाडौँ - KTM

बैशाख २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्र

Read More

बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

Posted on April 14, 2021 | views : 1063 | काठमाडौँ - KTM

वैशाख १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्

Read More

नयाँ वर्षमा एनसेलले ल्यायो डबल योजना

Posted on April 13, 2021 | views : 1345 | काठमाडौँ - KTM

चैत ३१, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एन्सेलले नयाँ वर्ष २०७८ को अवसरमा डबल योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् ।   डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने ह

Read More

नेप्से हाल सम्मकै उच्च विन्दुमा

Posted on April 13, 2021 | views : 1794 | काठमाडौँ - KTM

चैत ३१, काठमाडौँ । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)२३.२३ अंकले बढेको छ । २०७७ सालको अन्तिम दिन आज नेप्से २३.२३ अंकले बढेर हाल सम्मकै उच्च विन्दू २७१४.७९ मा पुगेको हो ।  आज ७ हजार ६ सय कम्पनीको ७ हजार ६ सय ९४ पटकको कारोबारमा १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर कारोबार भएको छ

Read More

कोरोना बीमाको ६० हजार ५८७ दाबीबापत ५ अर्ब ८५ करोड भुक्तानी

Posted on April 13, 2021 | views : 1686 | काठमाडौँ - KTM

चैत्र ३१, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बीमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम भुक्तानी भएको छ । बीमा समितिले उपलब्ध गराएको चैत्र ३० गते सोमबारसम्मको तथ्यांक अनुसार कुल ६० हजार ५८७ वटा दाबी वापत सो रकम भुक्तानी भएको हो । जसमध्ये सरकारको दायित्वमा दुई अर्ब ३५ करोड १५ लाख रुपैयाँ परेको

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 13, 2021 | views : 2270 | काठमाडौँ - KTM

चैत ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा, पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ७० पैसा र बिक्री

Read More