अर्थ/विकास | काठमाडौँ - KTM


सात वर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन

Posted on May 26, 2021 | views : 1475 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ (रासस)। नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले  हैरानी एवम् सास्ती झेल्नु परेको छ ।  सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपाल

Read More

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र निष्कासन, वैदेशिक रोजगारी गएकाले खरिद गर्न सक्ने

Posted on May 26, 2021 | views : 2143 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ । वैदेशिक रोजगारमा रहेकालाई लक्षित गरेर राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार राति सो बचतपत्र जारी गर्दै ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो । पाँच वर्ष अवधिको बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ । यो व्याजदर रा

Read More

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

Posted on May 25, 2021 | views : 1777 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ (रासस) । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।   निर्माण व्यवसाय

Read More

लाङटाङ खोला जलविद्युत् आयोजना शुभारम्भ

Posted on May 25, 2021 | views : 1212 | काठमाडौँ - KTM

जेठ ११, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रू पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पुर्याई २० मेगावाट विद्युत् उत

Read More

सुनको भाउ घट्यो

Posted on May 25, 2021 | views : 1485 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।   महासंघका अनुसार आज छापावाल सुनको मूल्य

Read More

आजको विदेशी मुद्राको विनिमयदर कति छ ?

Posted on May 25, 2021 | views : 1442 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं । सोमबार अमेरिकी डलरको खरिददर ११६.४४ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९३ रुपैयाँ रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९०.०२ रुपैयाँ छ भने बिक्रिदर ९०.४८

Read More

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

Posted on May 24, 2021 | views : 1362 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | कोरोना कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव पारेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड बनीरहेको छ । आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएपनि कारोवार रकम भने उच्च देखिएको छ । कारोवार रकमका

Read More

एक खर्ब आठ अर्ब बराबरको निर्यात

Posted on May 24, 2021 | views : 1148 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं (रासस)। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को

Read More

नागरिक बचतपत्र भोलिबाट निष्कासन हुँदै, ब्याज ६/६ महिनामा कति पाइन्छ व्याज ?

Posted on May 24, 2021 | views : 1923 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ। सरकारका लागि आन्तरिक ऋण उठाइदिन राष्ट्र बैंकले २ अर्बको बचतपत्र जारी गर्न लागेको हो। २ अर्ब रुपैयाँको बचतपत्रको अवधि ५ वर्षको हुने छ। बचतपत्र कम्तिमा १० हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ। राष्ट

Read More

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार ?

Posted on May 24, 2021 | views : 1303 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै बढेर ९३ हजार २ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले

Read More

नेको इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस कति ?

Posted on May 24, 2021 | views : 1136 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत

Read More

श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

Posted on May 24, 2021 | views : 1278 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ (रासस)। नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या सम

Read More

अध्यादेशबाट ल्याइने बजेटमा भत्ता वृद्धिको योजना, वृद्धवृद्धा भत्ता पाँच हजार पुर्‍याउने तयारी

Posted on May 24, 2021 | views : 1857 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं । आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ ।

Read More

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

Posted on May 23, 2021 | views : 1370 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार २ हजार ८ सय २० मा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।  आज २२० कम्पनीको सेयर ११ अर्ब ६९ करोड ५० लाख रूपैयाँमा कारोबार भएको छ । आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु होटल तथा

Read More

अब हवाईजहाज यात्रुका लागि नेपाली दूध

Posted on May 23, 2021 | views : 1809 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ (रासस) । नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ–बटर, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले नेपाल वायुसेवा निगमका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थ

Read More

एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्रि खुला, कति छ ब्याज ?

Posted on May 23, 2021 | views : 1431 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ । एनएमबि बैंकले आज जेठ ९ गतेदेखि एनएमबि उर्जा ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले डेढ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) १५ लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  ।  जस मध्ये ९ लाख कित्ता नितिजा तबरबाट र ६ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणल

Read More

आइतबार सुनको भाउ कति छ ?

Posted on May 23, 2021 | views : 1362 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९३ हजार १ सय प्रतितोला रहेको छ । आज चाँदीको भाउ भने ५ रुपैयाँले

Read More

अक्सिजन प्लान्ट स्थापना गर्न सम्झौता

Posted on May 22, 2021 | views : 1038 | काठमाडौँ - KTM

जेठ ८, मकवानपुर | उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोख

Read More

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

Posted on May 22, 2021 | views : 2976 | काठमाडौँ - KTM

जेठ ८, नवलपुर | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अह

Read More

सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन्– राष्ट्र बैंक

Posted on May 21, 2021 | views : 1438 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा ९० लाख ५० हजार मेट्रिक टन बराबरको माग रहेको एक अध्ययनले देखाएको छ ।  नेपाल राष्ट्र बैं

Read More

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने

Posted on May 20, 2021 | views : 1901 | काठमाडौँ - KTM

 जेठ ६, काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो । विभागका अनुसार यो अवधिमा नेपालमा अलपत्र परेका विदेशीको प्रस्थान सहजीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान

Read More

रेम्डेसिभिर औषधि नेपालमा उत्पादन हुने

Posted on May 20, 2021 | views : 1366 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ (रासस)। कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले रेम्डेसिभिर  उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।  विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका ला

Read More

सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

Posted on May 20, 2021 | views : 1347 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौं। निषेधाज्ञाका कारण बजार बन्द रहेर कारोबार ठप्प भएका बेला पनि सुनको मूल्यमा बढोत्तरी भएको छ। बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार  मूल्य प्रतितोला ९३ हजार  ७ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार १ सय रुपैयाँले घटे

Read More

हिमालय एयरलाइन्सले भन्यो 'भारतीय यात्रुबाट बढी भाडा लिएका छैनौं'

Posted on May 20, 2021 | views : 1705 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ (रासस) । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ । नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सील

Read More

यस्तो छ आजको विनिमयदर

Posted on May 20, 2021 | views : 1558 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ । बिहीबार एक अमेरीकी डलरको खरिददर ११६.७७ रुपैयाँ र बिक्रिदर ११७.३७ रुपैयाँ कायम भएको छ । यस्तै, एक युरोको खरिददर १४२.५६ रुपैयाँ र बिक्रिदर १४३.३० रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७५ रुपैयाँ भएको छ ।   कतारियन एक रियालको ख

Read More

एकै दिन तेह्र अन्तरराष्ट्रिय उडान

Posted on May 19, 2021 | views : 1290 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय  विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को

Read More

बैंक तथा वित्तीय संस्थाले सिएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने

Posted on May 19, 2021 | views : 1167 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं  (रासस)। बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् ।संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदम

Read More

सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने

Posted on May 19, 2021 | views : 1206 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको मंगलबार सवा ३ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो। बोनस सेयरमा लाग्ने कर बापत ०.५७ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले अघिल्लो वर्ष

Read More