अर्थ/विकास | काठमाडौँ - KTM


दोहाबाट ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको बाला सहित विमानस्थलबाट एक पक्राउ

Posted on February 21, 2021 | views : 3755 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । आइतबार सर्लाहीको मलंगवा नगरपालिका ३ स्थायी घर भएका ४१  बर्षिय मो.मेराज मिकरानीलाई प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  उनलाई

Read More

माघ महिनामा अध्यागमन विभागबाट ३३ हजार भिसा जारी,८ जना विदेशी निष्कासन

Posted on February 21, 2021 | views : 1613 | काठमाडौँ - KTM

माघ ९,काठमाडौं । अध्यागमन विभागले माघ महिनाको प्रगतिविवरण सार्वजनिक गरेको छ । विभागका अनुसार सो महिनामा १२ प्रकारका ७ हजार ५३६ वटा भिसा जारी भएका छन् । जसबाट विभागले ३ करोड ७६ लाख ९२ हजार ५०७ रुपैयाँ राजस्व संकलन गरेको छ । महिनामा मात्रै ८ जना विदेशी गरी चालु आवको माघ महिनासम्ममा १३१ जना विदेशी नागर

Read More

त्रिभुवन विश्वविद्यालयले माग्यो ५६४ शिक्षक(विज्ञापन सहित)

Posted on February 21, 2021 | views : 1348 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५६४ जना प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ ।आइतबार गोरखापत्रमा सूचना सार्वजनिक गर्दै शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।  आयोगले खुल्ला तथा समावेशीतर्फबाट पदपुर्तिको माग गर्दै आयोगले अंग्रेजी, नेपाली अर्थशास्त्र, भौतिकशास्त्र, रसायन

Read More

बढ्यो सुनको मूल्य

Posted on February 21, 2021 | views : 1304 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य आइतबार बढेको छ । शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला रु ८ सयले बढेर ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ ह

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 21, 2021 | views : 1641 | काठमाडौँ - KTM

फागुन ९,काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ १ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र बिक्रीदर

Read More

हवाई भाडा बढ्यो,कुन ठाउँको कति ?

Posted on February 19, 2021 | views : 2715 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ । वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । नेपाल वायुसेवा निमगले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । शुक्रबार संघले विज्ञप्ति जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ ।  हवाई इन्धनको मूल्य बढेसँगै विमान कम्पनीहरुले लिने फ्युल चार्ज न्यूनतम

Read More

रु रु हाइड्रोको आईपीओ स्थानीयका लागि आज देखि निष्कासन

Posted on February 19, 2021 | views : 1598 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौं । आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि रू रू जलविद्युत परियोजनाले शुक्रबारदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना  प्रभावितका लागि ४ लाख ७ हजार ७०५ कित्ता सेयर निष्कासन गरेको हो ।  उक्त सेयरमा प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थ

Read More

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसले कति पाए ?

Posted on February 19, 2021 | views : 1323 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ । शुक्रबार ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । आवेदकमध्ये ३ लाख २५ हजार १६३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २ जनाले ११-११ कित्ता सेयर हात पारेका छन् । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ । ग्रीन

Read More

सुनको मूल्य १ हजारले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on February 19, 2021 | views : 1650 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बिहिबार प्रतितोला ८९ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार यता सुनको मूल्य तोलामा रु

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 19, 2021 | views : 1847 | काठमाडौँ - KTM

फागुन ७,काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्र

Read More

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया प्रारम्भ

Posted on February 18, 2021 | views : 1475 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकको तर्फबाट आज हस्ताक्षर भएको हो ।  सो अवसरमा सङ्घका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र

Read More

चिकित्सा संघले तोकेको बिरामी जाँच शुल्क सम्बन्धि स्वास्थ्य मन्त्रालयको असहमति

Posted on February 18, 2021 | views : 1495 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले तोकेको बिरामी जाँच शुल्क सम्बन्धि स्वास्थ्य मन्त्रालयले असहमति जनाएको छ । बिहिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै परामर्श शुल्क सम्बन्धी मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । यसअघि मन्त्रालयबा

Read More

२५ अंकले बढ्यो नेप्से,कुन कम्पनीको कति बढ्यो ?

Posted on February 18, 2021 | views : 1499 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २५ अंकले बढेको छ । आज २५.२३ अअंक अर्थात् ०.९७ प्रतिशतले बढेर २६ सय ३६.६८ अंकमा रोकिएको छ । २०६ कम्पनीको ९ हजार २ सय २ पटकको शेयर कारोबारमा १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको ह

Read More

घट्यो सुनको मूल्य

Posted on February 18, 2021 | views : 1607 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनाम प्रतितोला रु ६ सयले घटेको हो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको न

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 18, 2021 | views : 2090 | काठमाडौँ - KTM

फागुन ६,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १ पैसा र बिक्रीदर १६

Read More

रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ

Posted on February 18, 2021 | views : 1290 | काठमाडौँ - KTM

फागुन ६, रसुवा । यथेष्ट  जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको   उपकरण जडान  गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद

Read More

संसदीय समितिले भन्यो, ‘प्रि क्वालिफाइड’ सम्बन्धी प्रक्रियामा अनियमिताको उजुरी किन आयो ?

Posted on February 17, 2021 | views : 1498 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । तराई-मधेस द्रुुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत ‘फेज–टुु’ को ठेक्का विषयमा परेको उजुरीका सम्बन्धमा आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सम्बन्धित पक्षसँग जानकारी लिएको छ ।  रक्षा सचिव, सार्वजनिक खरिद अनुुगमन कार्यालयका प्रतिनिधि र नेपाली सेनाका

Read More

नेप्से ९.९४ अंकले बढ्यो

Posted on February 17, 2021 | views : 1273 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से ९.९४ अंकले बढेको छ । आज ९.९४ अंक अर्थात ०.३८ प्रतिशतले बढेर २६११.४५ अंकमा रोकिएको हो । २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर किनबेच भएर ८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका ४ कम्पनीको शेयरमूल

Read More

सर्लाही र रौतहटका सात हजार २०० हेक्टर जमीनमा सिँचाइ

Posted on February 17, 2021 | views : 1386 | काठमाडौँ - KTM

फागुन ५, सर्लाही । आकाशे पानीको भर पर्नुपर्ने सर्लाही र रौतहटका किसानले डिपबोरिङ र स्यालोट्युवेलमार्फत सिँचाइ गर्न थालेका छन् । यहाँका सात हजार २०० हेक्टर जमीनमा डिपबोरिङ र स्यालोट्युवेलको माध्यमबाट सिँचाइ सुविधा पु¥याइएको छ ।  वाग्मती सिँचाइ आयोजनाको हाताभित्र रहेको भूमिगत जलस्रोत तथा सिँचाइ व

Read More

डाक्टरले बिरामी जाँच्दा लिने शुल्क बढ्यो

Posted on February 17, 2021 | views : 1742 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । आज देखि बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्ने भएको छ । बुधबार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो । संघ र अफिन संयुक्त बैठक बसेर आजदे

Read More

सुत्केरी गाईलाई भत्ता

Posted on February 17, 2021 | views : 1287 | काठमाडौँ - KTM

फागुन ५, ताप्लेजुङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ ।  पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चा

Read More

महोत्तरीका चिनी मिललाई उखु अभाव

Posted on February 17, 2021 | views : 1109 | काठमाडौँ - KTM

फागुन ५, महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि ऊखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा ऊखु आयात नहुँदा मिललाई ऊखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले ब

Read More

बढैयाताल र रानीतलाउ पर्यटकीय गन्तव्य बन्दै

Posted on February 17, 2021 | views : 1302 | काठमाडौँ - KTM

फागुन ५, बर्दिया । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तत्वका रुपमा समेत सूचीकृत गरेको छ । मुलुकभरका २०० पर्यटकीय गन्तव्यमा यो ताल पनि पर्न सफल भएको छ ।  बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्

Read More

निर्माण क्षेत्रका समस्या समाधान गर्न माग

Posted on February 17, 2021 | views : 1026 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीका समस्या र समाधानबारे जानकारी गराएको छ ।  महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता,

Read More

आईएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

Posted on February 17, 2021 | views : 1118 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।  फागुन ४ गते बसेको कम्पनी सञ्चालक समितिको गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर वापत ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त

Read More

सुनको मूल्य ११ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on February 17, 2021 | views : 1576 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला रु ११ सयले बढेर छापावाल सुनको मूल्य ८९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ८९ हजार ३ सय ५

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 17, 2021 | views : 1314 | काठमाडौँ - KTM

फागुन ५,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६२ रु

Read More

पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

Posted on February 17, 2021 | views : 1378 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि भएको जनाएको हो ।  यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि

Read More