अर्थ/विकास | काठमाडौँ - KTM


सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा फड्को

Posted on February 16, 2021 | views : 1396 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणक

Read More

दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ

Posted on February 16, 2021 | views : 1463 | काठमाडौँ - KTM

केदार मगर । फागुन ४, खोटाङ । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ

Read More

सुनको मूल्य बढ्यो

Posted on February 16, 2021 | views : 1486 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा प्रतितोला रु २ सयले बढेर छापावाल सुनको मूल्य ९० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा

Read More

हिमालयन जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

Posted on February 16, 2021 | views : 1629 | काठमाडौँ - KTM

फागुन ४, काठमाडों । हिमालयन जनरल इन्स्योरेन्सले घोषण लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ३.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको उक्त लाभां

Read More

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा

Posted on February 16, 2021 | views : 1298 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौं । लक्ष्मी बैंकले स्मार्ट फोनलोन सेवा सुरु गरेको छ।  एफ्वान सफ्ट सँगको सहकार्यमा बैंकले स्मार्ट फोनलोन सेवा सुरु गरेको हो । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम रु २ लाखसम्म सम्मको कर्जा लिन सक्नेछन्। कर्जाक

Read More

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

Posted on February 16, 2021 | views : 1295 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना ७ ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० ल

Read More

यस्तो छ आजको विनिमयदर

Posted on February 16, 2021 | views : 1346 | काठमाडौँ - KTM

फागुन ४,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्री दर ११६.६०रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४०.७३ रुपैयाँ र बिक्री दर १४१.४६ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६१.३७रुपैयाँ र बिक्री दर १६२.२० रुपैयाँ रहेको छ । स्वीस फ्रांक

Read More

ट्राफिक व्यवस्थापन चुस्त पार्न स्वयंसेवक परिचालन

Posted on February 16, 2021 | views : 1473 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब

Read More

नेप्से ९२ अङ्कले बढ्यो

Posted on February 15, 2021 | views : 1405 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । सोमबार शेयर बजार परिसूचक नेप्से ९२ अङ्कले बढेको छ । कारोबार भएका सबै समूहको शेयर उकालो लागेपछि नेप्से ९२ दशमलव ४२ अङ्कले बढेर २५ सय ८६ दशमलव शून्य एक अङ्कमा रोकिएको हो ।  सोमबार बैंकिङ समूहको शेयर ५७ अङ्कले, व्यापार समूहको ७१ अङ्कले, होटलको २४ अङ्कले, जलविद्युतको ६४, फाइनान्

Read More

सत्तरी महिनापछि बन्यो सिंहदरबार

Posted on February 15, 2021 | views : 1356 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उहाँले उद्घाटन गर्न

Read More

नेपालमा फाइभ जी फ्रिक्वेन्सी निर्धारण

Posted on February 15, 2021 | views : 1503 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो ।  प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्व

Read More

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋण पुनर्तालिकीकरण गर्ने सुविधा थप

Posted on February 15, 2021 | views : 1046 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । कोरोनाले पारेको प्रभाव अझै कायम रहेको भन्दै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा रहेका अधिकांश व्यवस्थालाई कायम राखेको छ । नेपाल राष्ट्र बैंकले आज साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कोरोनाका असर बाँकी रहँदासम्म नीतिमा परिवर्तन गरिहाल्ने अवस्था नभएको ज

Read More

आज कति छ सुनचाँदीको मूल्य ?

Posted on February 15, 2021 | views : 1446 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु एक सयले घटेर सोमबार छापावाल सुनको मूल्य ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ८०० रुपैयाँमा कारोबार भएक

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 15, 2021 | views : 1675 | काठमाडौँ - KTM

फागुन ३,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६.११ रुपैयाँ र बिक्री दर ११६.७१रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४०.७३ रुपैयाँ र बिक्री दर १४१.४५ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.७१ रुपैयाँ र बिक्री दर १६१.५४ रुपैयाँ रहेको छ । स्वीस फ्

Read More

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

Posted on February 15, 2021 | views : 1541 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पा

Read More

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

Posted on February 15, 2021 | views : 1028 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री क

Read More

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संसोधन, श्रमिकलाई के के सुविधा थपिए ?

Posted on February 14, 2021 | views : 2067 | काठमाडौँ - KTM

मनोज पराजुली  ।  फागुन २, काठमाडौँ । सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) गरी  कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषदको माघ २९ गतेको वैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) स्वीकृत गरेसंगै कार्यान्वयनमा आएको सामाजिक सुरक्षा

Read More

ल्होसारका कारण चीनका दुवै नाका बन्द

Posted on February 14, 2021 | views : 1210 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।  कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा

Read More

भूकम्पपछि पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

Posted on February 14, 2021 | views : 1206 | काठमाडौँ - KTM

फागुन २, पूर्णप्रसाद मिश्र। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको

Read More

नवीकरण फेल भएका ट्रेड युनियन आगामी बैशाख १८ गतेसम्म नवीकरण भईसक्नुपर्ने

Posted on February 14, 2021 | views : 1362 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निर्धारित समयमा नवीकरण नगरेका ट्रेड युनियन नवीकरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आगामी बैशाख १८ गतेसम्म नवीकरणका लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुरसहित पञ्जिकाधिकारीसमक्ष दरखास्त दिन अनुरोध गरेको छ । विभागमा दर्ता भ

Read More

सरकारका तीन वर्ष : वन क्षेत्रबाट रु १४ अर्ब राजश्व

Posted on February 14, 2021 | views : 1320 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा रु ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी

Read More

नेप्सेले गर्यो रोक्का गरिएका ४ वटा कम्कोपनीको कारोबार फुकुवा

Posted on February 14, 2021 | views : 1076 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले रोक्का गरिएका ४ वटा कमपनीको कारोबार फुकुवा गरेको छ । आइतबार एक सूचना जारी गर्दै यसअघि रोक्का गरिएको ४ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको हो । नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कालिका लघुवित्त, पञ्चकन्या माइ हाइड

Read More

काँग्रेसद्वारा केरुङ नाकामा आयातनिर्यात सहज तुल्याउन माग

Posted on February 14, 2021 | views : 1140 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । नेपाली काँग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व

Read More

अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी

Posted on February 14, 2021 | views : 1688 | काठमाडौँ - KTM

फागुन २, इस्लाम क्वाला । इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ । अधिकारीहरुका अनुसार उक्त आगलागीबाट लाखौं डलर बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । अफगानिस्तानको पश्चिमी शहर हेरातबाट करिब १२० किलोमिटर टाढा इरानसँगको सीमा इस्लाम क्वालाम

Read More

माछापुछ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो (विज्ञापन सहित)

Posted on February 14, 2021 | views : 1545 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । माछापुछ्रे बैंकले ९० जनाका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले आइतबार  विज्ञापन गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । बैंकले काठमाडौं र काठमाडौं बाहिरका शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनी पदमा २० जना मागेको छ ।  यस्तै ७ वटै प्रदेशका लागि ट्रेन

Read More

कारोबार शुरु गरेकै दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा सर्किट

Posted on February 14, 2021 | views : 1472 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । कारोबार सुरु गरेको पहिलो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा सर्किट लागेको छ । आइतबार देखि दोस्रो बजारमा सेयर मूल्य ३४० रुपैयाँबाट कारोबार शुरु भएको बैंकको सेयर मूल्य शुरुमै १० प्रतिशतले बढेको छ । कम्पनीको शुरुवाती मूल्य न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकिए

Read More

प्रभु इन्स्योरेन्सले १०.५३ प्रतिशत लाभांश दिने

Posted on February 14, 2021 | views : 1257 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं । प्रभु इन्स्योरेनस कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको ह ।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य नाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर तथा उक्त बोनस सेयर

Read More

सुनको मूल्य कति ?

Posted on February 14, 2021 | views : 1460 | काठमाडौँ - KTM

फागुन २,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ७ सयले घटेर आइतबार छापावाल सुनको मूल्य ९० हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बिहिबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल

Read More