शिक्षा | काठमाडौँ - KTM


कक्षा १२ को नतिजा आज सार्वजनिक हुदै

Posted on July 29, 2019 | views : 3183 | काठमाडौँ - KTM

साउन १३, काठमाडौँ  |  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ।  आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न ल

Read More

पोर्चुगलमा नेपाली पाठशाला : क,ख सिक्दै नेपाली बालबालिका

Posted on July 28, 2019 | views : 1696 | काठमाडौँ - KTM

भरत प्रधान | साउन १२,  लिस्बन |  पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर

Read More

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाफल प्रकाशित

Posted on July 28, 2019 | views : 1707 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ  | नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर

Read More

निजी विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्छ : डा महत

Posted on July 24, 2019 | views : 1474 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ  | नेपाली काँग्रेसका नेता डा रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज यहाँ आयोजना गरेको ‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि यसले निम्त्याए

Read More

सेफर्ड कलेजमा मिडिया शिक्षाबारे बहसः पत्रकारिताको उच्च शिक्षामा जोड

Posted on July 19, 2019 | views : 1502 | काठमाडौँ - KTM

साउन ३, काठमाण्डौ । व्यावसायिक पत्रकारिताको लागि अनिवार्य रुपमा पत्रकारिताको उच्च शिक्षा अध्ययन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । आमसञ्चार र पत्रकारिता सम्बन्धी उच्च शिक्षा पठनपाठन गरिरहेको काठमाडौं वानेश्वरको सेफर्ड कलेजले कलेजमा आज आयोजना गरेको मिडिया शिक्षाको अवस्था विषयक अन्त

Read More

गुरुपूर्णिमा विशेष: को हो तपाइको गुरु ? कसरी गर्ने गुरुहरुको पुजा ? गुरु नहुनेले के गर्ने ?

Posted on July 16, 2019 | views : 2803 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | असार शुक्ल पूर्णिमाको दिन आज देशभरी गुरु पूर्णिमा पर्वको रुपमा मनाईदै छ । यो दिन महर्षि वेदव्यासको जन्म पनि भएको थियो । अतः यसलाई व्यास पूर्णिमा पनि भन्ने चलन छ । यस दिनदेखि ऋतु परिवर्तन पनि हुने गर्दछ । यो दिन शिष्य (बिद्यार्थी)हरुले आफ्नो गुरुको विशेष पूजा गर्ने गरेका छन् । साथ

Read More

आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?

Posted on July 16, 2019 | views : 100129 | काठमाडौँ - KTM

असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।  संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्न

Read More

गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

Posted on July 10, 2019 | views : 1418 | काठमाडौँ - KTM

असार २५, काठमाडौं । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो ।  एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो

Read More

एसईई पूरक परीक्षाको समय तालिका परिवर्तन ( तालिका सहित हेर्नुहोस )

Posted on July 07, 2019 | views : 2397 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ  |  राष्ट्रिय परीक्षा बोर्ड (एसईई )को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । भदौ  १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।  २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका

Read More

जर्मनीले नेपाललाई तीन अर्ब चार करोड अनुदान दिने

Posted on July 04, 2019 | views : 1380 | काठमाडौँ - KTM

सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनी

Read More

शिक्षा मन्त्री पोख्रेललाई एक महिने अल्टिमेटम

Posted on July 03, 2019 | views : 2950 | काठमाडौँ - KTM

असार १८, काठमाडौं । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएका विभिन्न समस्या, खराबी लगाएतका विषयमा नेकपा (माओवादी केन्द्र) समर्थित अखिल (क्रान्तिकारी)ले एक महिने अल्टिमेटम सहितको १० बुदे मागपत्र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोख्रेललाई पेश गरेको छ । उक्त मागपत्र अखिल (क्रान्तिका

Read More

विद्यार्थी सङ्गठनले बुझाए मन्त्री पोखरेललाई ज्ञापनपत्र

Posted on July 03, 2019 | views : 1303 | काठमाडौँ - KTM

 असार १८, काठमाडौँ |  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले आज शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका  समस्या सुल्झाउन दशबुँदे ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बुझा

Read More

एसईई पूरक परीक्षा साउन २६ देखि हुदै

Posted on July 03, 2019 | views : 1882 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | माध्यामिक  शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ | बुधबार  सूचना  जारिगरेर दुईदिने पुरक परिक्षा सार्बजनिक गरेको हो |  पुरक परिक्षामा सैदान्तिक दुई बिषयमा ‘सी’वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका न

Read More

अन्धाधुन्ध सम्बन्धन नदिन विश्वविद्यालयलाई निर्देशन

Posted on July 02, 2019 | views : 1426 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।”मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “हलो जोतेर खाने खेत पनि छैन । हवाइजहाज पनि छैन ।”

Read More

लोकसेवा आयोगको विज्ञापन रद्दगर्न माग

Posted on July 01, 2019 | views : 2556 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज यहाँ प्रदर्शन गरिएको छ । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्

Read More

काठमाडौँको फोहोर उठ्न थाल्यो

Posted on July 01, 2019 | views : 1425 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो ।  विभिन्न माग राखेर सिसड

Read More

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

Posted on June 30, 2019 | views : 1438 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सि

Read More

यसरी बर्षेनी अरवौं रकम बिदेशिदै, कहिले रोकिन्छ विदेश पढ्न जानेको लहड ? (भिडियो सहित)

Posted on June 30, 2019 | views : 2591 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | एसइई नजिता सार्वजनिक भएको भोलीपल्टै काठमाडौँमा भारतीय कलेज तथा विश्वविद्यालयहरुले नेपाली बिद्यार्थीलाई भारतमा पढ्न लैजाने उध्यस्यले एजुकेसन फेयर संचालन गरे । याक एण्ड एती होटल र अन्नपूर्ण होटलमा गरिएको उक्त कार्यक्रमबाट हजारौं बिद्यार्थीहरुले भारत पढ्न जाने लक्ष्य तय गरिसकेका छन्

Read More

संसद शान्ता चौधरीले दिइन सबैलाई धन्यवाद

Posted on June 28, 2019 | views : 1546 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | बुधबार सार्बजनिक भएको एसईईमा पास भएकी संसद चौधरीले सबै विद्यार्थीहरुलाई सुभकामना दिएकिछिन् | उनले भनिन मलाई सुभकामना दिने प्रधानमन्त्री एबम सम्पूर्ण सुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु | उनले आज संसदमा बोल्दै धन्यवाद दिएकी हुन् | थोरै नम्बर ल्याउने विद्यार्थीलाई निराश नहुन र

Read More

संसद चौधरी लाई जितिन अभिनेत्री करिश्मा मानन्धरले

Posted on June 27, 2019 | views : 1873 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | आज प्रकाशन  भएको एसईईको नतिजामा नेकपाकि नेतृ शान्ता  चौधरीले   ग्रेड 'बी र अभिनेत्री करिश्मा मानन्धरले 'बी' प्लस ल्याएकी हुन् |  नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् ।  आज बिहिबार नै राष्टिय परिक्षा ब

Read More

एसईईको नतिजा सार्बजनिक

Posted on June 27, 2019 | views : 2879 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ |  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थि

Read More

३५००१ मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने

Posted on June 27, 2019 | views : 2648 | काठमाडौँ - KTM

 असार १२, काठमाडौं ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ । एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो

Read More

नतिजा सार्बजनिक गर्न एसईई को बैठक बस्दै

Posted on June 27, 2019 | views : 2421 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ |  मंगलबार बसेको बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाब दिएपछि माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्बजनिक गर्ने तयारीमा रहेको राष्टिय परिक्षा बोर्डले आज दिउसो २ बजे बैठक बोलाएको छ | नतिजा सार्बजनिक गर्नु अगाडी बोर्डको बैठक बस्नुपर्ने प्राबधान छ | त्यसले बैठक २ बजे बोल

Read More

एसइईको नतिजा आज सार्वजनिक भएन

Posted on June 26, 2019 | views : 1570 | काठमाडौँ - KTM

असार ११, भक्तपुर | आज बुधबार सार्वजनिक गरिने तयारीमा रहेको एसईई परिक्षा भोली मात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको हो ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको न

Read More

लोकसेवाको विज्ञापन विरुद्धको रिटको सुनुवाइ फेरी सर्‍यो

Posted on June 26, 2019 | views : 1829 | काठमाडौँ - KTM

असार ११, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ असार १५ गते हुने भएको छ ।  रिट खारेजीको निर्देशन जारी गर्ने राज्य व्यवस्था समितिमा सुनुवाइको सूचना नपुगको भन्दै आगामी आइतबारसम्मको लागि सुनुवाइ सारिएको हो। न्यायाधीशहरु हरिकृष्

Read More

त्रुटी नहोस् भनेर नतिजा प्रकाशनमा उच्च सर्तकता अपनाइएको छ : एसईई

Posted on June 26, 2019 | views : 1883 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न अन्तिम तयारीमा रहेको बोर्डले आज एसईईको नतिजा सार्बजनिक नगर्ने भएको छ | नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ | बुधबार मध्यान्हसम्म बोर्डको बैठकडाकिएको  छैन | त्यसकारण नतिजा प्रकाशन गर्ने सम्भावना नरहेको बोर्डले

Read More

एसइईको नतिजा आज सार्वजनिक हुदै

Posted on June 26, 2019 | views : 6110 | काठमाडौँ - KTM

असार ११, काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानक

Read More

एसइईको नतिजा भोली सार्वजनिक गर्ने तयारी हुँदै

Posted on June 25, 2019 | views : 93009 | काठमाडौँ - KTM

असार १०, भक्तपुर (रासस) | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्म

Read More