शिक्षा | काठमाडौँ - KTM


ट्रेड युनियनको अधिकार खोजेर हैन, सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गर्नुस : शिक्षा मन्त्री

Posted on June 24, 2019 | views : 1462 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रभावकारी शिक्षण सिकाई गर्न नसक्ने शिक्षकलाई ठाउँ खाली गर्न चुनौती दिएका छन् ।  चाँगुनारायण नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शुभारम्भ गर्दै मन्त्री पोखरेलले भने, ‘अबको सामुदायिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाक

Read More

लोकसेवा आयोगको विज्ञापन संबिधान बमोजिम छ : मन्त्री लालबाबु पण्डित

Posted on June 23, 2019 | views : 1577 | काठमाडौँ - KTM

 असार ८, काठमाडौं । आइतबार संसदमा बोल्दै सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् । स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्

Read More

सर्वोच्चद्वारा वैदेशिक अध्ययनमा जाने नेपालीलाई अनुमति नरोक्न आदेश

Posted on June 22, 2019 | views : 1578 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | सर्वोच्च अदालतले कक्षा १२ उत्तीर्ण नभएका विद्यार्थीलाई बिदेशमा अध्ययन गर्न जाने अनुमतिपत्र (नो अब्जेक्सन लेटर) नदिने शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको छ । शिक्षा मन्त्रालयले जेठ २९ मा १२ पास गरेका विद्यार्थीलाई मात्र वैदेशिक अनुमतिपत्र दिने निर्ण

Read More

अभिभाबकको जिम्मेवारी लिएका प्रम र सरकार प्रमुखको छोरा - छोरी प्रति बेवास्था

Posted on June 17, 2019 | views : 1645 | काठमाडौँ - KTM

 दान बहादुर बुढा, असार २, मुगु |  शैक्षिक शत्र २०७५सालको शैक्ष्कि शत्र सुरुहुने समयमा सरकार प्रमुखले मुगुका बिपन्न तथा कम्जोर आर्थिक स्तर भएका बालबालिकाको अभिभाबकत्व लिएका थिए |  आज तिनै सरकार प्रमुख बेखबर छन् | उनीहरुको दिन कसरी बितिरहेका छन् के खान्छन  बिद्यालय जान्छन कि जादैनन

Read More

लोकसेवा: एक मिनेटमा सय जनाको आवेदन

Posted on June 17, 2019 | views : 1654 | काठमाडौँ - KTM

असार २, काठमाडौँ | लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि

Read More

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

Posted on June 17, 2019 | views : 1571 | काठमाडौँ - KTM

असार २, काठमाडौँ | नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।  आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानक

Read More

आफै भित्रको खुशी खोज्न योग,कहाँ छ जीवनको खुशी ?

Posted on June 16, 2019 | views : 1804 | काठमाडौँ - KTM

पूर्णप्रसाद मिश्र असार १,काठमाडौँ  | ‘योगश्चित्तवृत्तिनिरोधः’अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ ।‘योगस्थः कुरु कर्माणि’अर्थात् योगमा स्थिर भएर काम गर । योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा

Read More

लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

Posted on June 14, 2019 | views : 1801 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।   समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रस

Read More

'लोकसेवामा हस्तक्षेप चाहिंदैन, नातावाद कृपावाद भित्र्याउन पाइंदैन'

Posted on June 11, 2019 | views : 3526 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समिति विरुद्ध लोकसेवाको तयारीमा रहेका सयौं परीक्षार्थी सडकमा उत्रिएका छन्।   लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहमा पदपूर्तिका लागि विभिन्न सेवाका ९ हजार १ सय ६१ कर्मचारीको लागि विज्ञापन गर

Read More

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ ः राष्ट्रपति

Posted on June 09, 2019 | views : 1325 | काठमाडौँ - KTM

जेठ २६ , काठमाडौँ (रासस )राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासक

Read More

कोरियन भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ

Posted on June 08, 2019 | views : 1560 | काठमाडौँ - KTM

जेठ २५ , काठमाडौँ |सन् २०१९ को कोरियाली भाषा परीक्षामा आज पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ । आजको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाख

Read More

विश्वविद्यालयविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

Posted on June 07, 2019 | views : 1198 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ (रासस )त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।  सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली

Read More

लोकसेवाद्वारा स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फको पाठ्यक्रम सार्वजनिक (हेर्नुहोस)

Posted on May 27, 2019 | views : 5613 | काठमाडौँ - KTM

जेठ १३,काठमाडौं। लोक सेवा आयोगले स्थानीन तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहका लागि सोमबार अप्राविधिक तर्फ तह ४, ५ र ६ को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।  स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक

Read More

शिलापत्रले ल्यायो भर्चुअल एजुकेशन फेयर

Posted on May 23, 2019 | views : 2132 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | अनलाईन मार्फत विद्यार्थीहरुले शैक्षिक संस्थाहरुको भर्चुअल टुर गर्न मिल्ने शैक्षिक मेला नेपाल एडुफेयर डट कम सञ्चालन भएको छ । शिलापत्र डट कमको आयोजनामा कार्यान्वयमा ल्याईएको नेपाल एडुफेयर डट कमको बारेमा पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिइएको हो । आयोजक शिलापत्र डटकमको तर्फबाट इभ

Read More

प्राइभेट तर्फको परीक्षाका लागि विद्यार्थीको आकर्षण बढ्यो, २६ सयमै स्नाकोत्तर पढ्न पाइने

Posted on April 29, 2019 | views : 2533 | काठमाडौँ - KTM

शरद शर्मा, बैशाख १६,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो । &nb

Read More

काङ्ग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि

Posted on April 23, 2019 | views : 1900 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो ।  काङ

Read More

चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो.... (भिडियो हेर्नुहोस्)

Posted on April 20, 2019 | views : 2516 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो...बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी

Read More

बेलायतद्वारा ९० हजार नेपालीलाई 'रोजगारीका लागि सीपमूलक कार्यक्रम' संचालन गर्ने

Posted on April 17, 2019 | views : 3017 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौं। बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ । बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी दिएको हो । ४ वर्ष भित्र ९० हजार

Read More

नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा

Posted on April 17, 2019 | views : 1554 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौं । नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा पर्न सफल भएका छन् । मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इ

Read More

यस्ता पनि सामुदायिक विद्यालयः भर्नाको लागि कोटा भन्दा ५ गुणा आवेदन परेपछि ‘मोबाइल अफ’

Posted on April 12, 2019 | views : 4435 | काठमाडौँ - KTM

चैत २९, विराटनगर | नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् ।  यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका

Read More

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 86279 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

नाम चलेका स्कूल: ट्यालेन्टले मात्र पढ्न पाउने भएपछी 'ए प्लस' ल्याउनु कुन ठूलो कुरा हो र ?

Posted on April 09, 2019 | views : 1840 | काठमाडौँ - KTM

अनिल अधिकारी | हरेक बर्षको नयाँ बर्ष सुरु हुनु अगावै अभिभावकहरु आफ्नो बच्चाको लागि बिद्यालय छनोटमा चिन्तित देखिन्छन् । कतिपय अभिवाकको सान आफ्नो घर, कार, लगाई र खुवाई भन्दा बढी कुन स्कूलमा बच्चा हालेको भन्नेमा झल्किएको देखिन्छ । यस्तो अवस्थामा अभिभावकको मनोभावना अनुसार उपत्यकाका बिभिन्न स्कूलहरुले आ

Read More

खुर्पा प्रहार गरी श्रीमानको हत्या

Posted on April 06, 2019 | views : 2655 | काठमाडौँ - KTM

चैत २३, बनेपा (रासस) | काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा आज श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् ।  प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् ।

Read More

सरोकारवाला भन्छन् : सेमेस्टर प्रणाली सुधार गर्न सबैको ध्यान जानुपर्छ

Posted on April 02, 2019 | views : 3492 | काठमाडौँ - KTM

चैत्र १९, काठमाडौं । सेमेस्टर प्रणाली सुधार गर्नका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने सरोकारवालाहरुले बताएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रसासन क्याम्पस कमिटीद्वारा संयुक्त रुपमा आयोजित सेमेस्टर प्रणालीका सम्भावना, चुनौती र भाबी कार्यदिशा विषयक सेमिनार कार्यक्रममा सहभागीहरुले यस्तो ब

Read More

१० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

Posted on March 30, 2019 | views : 1550 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं | विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो ।  शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियु

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 80434 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 53956 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

वैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’

Posted on March 24, 2019 | views : 3352 | काठमाडौँ - KTM

चैत १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिकाले आगामी वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ ।  वर्तमान समयमा प्राविधिक शिक्षालाई अघि बढाउन आवश्यक भएको महसुस गरी महानगरपालिकाले उक्त कार्

Read More