माघ १२, काठमाडौँ | शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यममिक र माध्यमिक तहमा साढे १७ हजार शिक्षक स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक र निम्नमाध्यमिक तहको आवेदन दिने म्याद गुज्रिसकेको छ भने प्राथमिक तहको भोलिसम्म बाँकी छ । शिक्षक सेवा आयोगका अनुसार, विभिन्न तहको शिक्षक बन्न आक
Read Moreमाघ ११, काठमाडौँ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा रद्द हुने भएका छन् । कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको सिटिइभिटीले जनाएको छ । परीक्षा बन्दको सुचना भोलिको गोरखापत्रमा प्रकाशित हुने पनि जनाइएको छ ।
Read Moreमाघ ११, काठमाडौँ | शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सह-कुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा
Read Moreमाघ ९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आफू सम्बद्ध सम्पूर्ण शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि सैद्धान्तिक कक्षा अनलाइनमार
Read Moreमाघ ९, काठमाडौँ | काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी)
Read Moreमाघ ९, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माल
Read Moreमाघ ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन
Read Moreमाघ ७, काठमाडौँ | मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ। परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएस
Read Moreमाघ ७, काठमाडौँ | पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रक प्रा.मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक क
Read Moreमाघ ७, काठमाडौं । काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिर
Read Moreमाघ ६, काठमाडौँ | कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो
Read Moreमाघ ६, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक
Read Moreमाघ ६, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए-नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । आज प्रधानमन्त्रीले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोरोना भाइरस (कोभिड) प्रोटोकल
Read More६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्। संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र म
Read Moreमाघ ६, काठमाडौँ | विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ। माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए। उनले भने, ‘२ गतेदेखि हुन लागेको काठमाडौँ युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकाल
Read Moreमाघ ६, काठमाडौँ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखाका सहसचिव डा तु
Read Moreमाघ ४, काठमाडौँ | काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’सम्बन्धी अर्को आदेश जारी गरेको छ । मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सि
Read Moreमाघ ४, काठमाडौँ | काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज त
Read Moreपुस ३०,काठमाडौँ | बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाहरूले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित हुृनुहुन्छ । हार्वार्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृङ्ख
Read Moreपुस २८, काठमाडौँ | सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड¬–१९ को महामारीको पुनः प्रभावको स्थितिमा विद्यालयलाई सुरक्षित
Read Moreपुस २६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्
Read Moreपुस २६, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको आज राजधानीमा बसेको बैठकले सरकारले लागू गरेको मापदण्डविपरीत शैक्षिक संस्था चल्दै गएका र शैक्षिक संस्थामा समस्या देखिएका भन्दै स
Read Moreपुस २६, काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्ता
Read Moreपुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ । शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा उहाँहरुले नेपालको शैक्षिक अवस्
Read Moreपुस २५, काठमाडौँ | एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ । कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्
Read Moreपुस २५,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँल
Read Moreपुस २४, काठमाडौँ | मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ । बालबालिकालाई चिस
Read Moreपुस २४, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालयले बिएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको छ । विश्वविद्यालयले शनिबार एक सूचना प्रकाशित गर्दै आगामी शैक्षिक सत्रका लागि विद्यमार्थी भर्ना आह्वान गरेको हो । आवेदन फारम आगामी माघ १६ गतेसम्म अनलाइनमार्फत बुझाउन सकिने विश्वविद्यालयले
Read More