संसद चौधरी लाई जितिन अभिनेत्री करिश्मा मानन्धरले

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ | आज प्रकाशन  भएको एसईईको नतिजामा नेकपाकि नेतृ शान्ता  चौधरीले   ग्रेड 'बी र अभिनेत्री करिश्मा मानन्धरले 'बी' प्लस ल्याएकी हुन् | 

नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् । 

आज बिहिबार नै राष्टिय परिक्षा बोर्डले नतिजा सार्बजनिक गरिको हो | यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी  सहभागी भएका थिए ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!