एमाले, रास्वपालगायतका विपक्षी दलको अवरोधपछि सदन स्थगित

साझासवाल
0 Min Read

<p>असार १३, काठमाडौँ | प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।<br></p><p>जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।</p><p>मंगलबार पनि बुधबार एमाले र रास्वपाले सदन अवरोध गरेका थिए । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन खारेज नहुने प्रष्टीकरण दिएपछि बैठक चलेको थियो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply