मङ्सिर ६, काठमाडौं । लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् ।

राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाएर आफ्नो पार्टीमा स्वागत गरेका छन् ।

जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन् ।