२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका केन्द्रीय सदस्य एमालेमा प्रवेश

२०७३, ९ माघ आईतवार १४:५९

माघ ९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का दुईजना नेता आज नेकपा (एमाले)मा प्रवेश गरेका छन्  । 

आज एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति र मुगु जिल्ला कमिटीका सल्लाहकार धञ्जीत धियाल एमालेमा प्रवेश गर्नुभएको हो । कक्षपति रोल्पा निवासी पुराना कम्युनिष्ट नेता हुन् । 

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नवप्रवेशीलाई भेदभाव नगरी पुराना जस्तै पार्टीमा काम गर्ने वातावरण मिलाइने जानकारी गराए । 

उनले एमाले जस्तो प्रगतिशील पार्टीमा आएर शिर निहु¥याउनु नपर्ने भन्दै छाती चौडा पारेर देशको निम्ति काम गर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले एमालेले राष्ट्रियताका सवालमा देखाएको प्रतिबद्धतालाई अङ्गिकार गरी अन्य पार्टीका राष्ट्रप्रेमी पनि प्रवेश गर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला