By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मालेका केन्द्रीय सदस्यसहित एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > मालेका केन्द्रीय सदस्यसहित एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश
बझाङ्ग - BJNबाजुरा - BJRराजनीति

मालेका केन्द्रीय सदस्यसहित एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश

साझासवाल
Last updated: February 6, 2017 11:07 am
साझासवाल
1 Min Read
Share


सम्राट सिंह/माघ २४, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य सहित एमालेका ८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन् । 

सोमवार नेपाली काग्रेसले सदरमुकाम चैनपुरमा एक कार्यक्रमको आयोजना गरी नव प्रवेसीहरुलाई टिका र दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हर्कजंग बहादुर सिंहले नव प्रवेसीहरुलाई दोसल्ला ओढाई पार्टी प्रवेश गराएको नेपाली काँग्रेसका नगर सभापति हिरेन्द्र छत्यालले बताए । उनले नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज राज रसाईली,नेकपा एमालेका सुनिल रसाईली,दिवस चन्द्र रसाईली,धिर बहादुर शाही,राजेन्द्र वि.क,पवित्र रसाईली,गोरख धामी नेपाली काँग्रेसमा प्रवेश भएको जानकारी दिए । 

प्रवेश कार्यक्रममा नव प्रवेसी कार्यकर्ताहरुलाई स्वागत गर्दै नेपाली काग्रेशका जिल्ला सभापति हर्कजंग बहादुर सिंहले यतिखेर अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको बताँए । उनले जिल्लामा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेक्रम बढ्दो देखिएकाले आगामी निर्वाचनमा काँग्रेस नै विजय हुने दावी गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति पृथ्वी बहादुर सिंह, कोषाध्यक्ष राजेन्द्र बहादुर खढ्का ,तरुल दलका जिल्ला अध्यक्ष विष्णु ऐडी लगाएत नेपाली काँग्रेसका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

 फोटो: सदरमुकाम चैनपुरमा आयोजित कार्यक्रमा नेपाली काँग्रेस प्रवेश गर्दे कार्यकर्ता । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्ववियु चुनाब जित्न अनेरास्ववियु प्युठान क्पाम्पस क्याम्पसमा
Next Article तेह्रथुमका दलित युवालाई निःशुल्क तालिमसहित सिलाई मिसिन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सँगै लगिने: प्रधानमन्त्री दाहाल

57 years ago
राजनीति

सदनबाट रवि लामिछानेको चेतावनी- अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्दैन

57 years ago
काठमाडौँ - KTMझापा - JPराजनीति

समयमै निर्वाचन गर्न नसके मुलुक गम्भीर सङ्कटमा फस्छ: खनाल

57 years ago
राजनीति

कोशी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्ति

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?