न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन

Sajha Sabal
0 Min Read

काठमाडौँ | आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथी तथा समर्थकहरूले प्रदर्शन गरेका छन्। उनीहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा मुगुका पूर्वदलित सभासदहरू तथा फिल्म निर्देशक मीन भामको पनि उपस्थिति छ।

प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केही समय प्रहरीसँग धकेलाधकेल भएको थियो।

Share This Article