By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: खर्चिला कर्णालीका मन्त्रीहरु: भ्रमण खर्चमै सके सात लाख (खर्च विवरणसहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > खर्चिला कर्णालीका मन्त्रीहरु: भ्रमण खर्चमै सके सात लाख (खर्च विवरणसहित)
काठमाडौँ - KTMराजनीतिसुर्खेत - SKT

खर्चिला कर्णालीका मन्त्रीहरु: भ्रमण खर्चमै सके सात लाख (खर्च विवरणसहित)

साझासवाल
Last updated: January 17, 2019 1:32 am
साझासवाल
3 Min Read
Share

माघ ३, सुर्खेत । ५२ प्रतिशत गरिबी रहेको कर्णालीका मन्त्रीहरु भने खर्चिला देखिएका छन् । कामभन्दा रिबन काट्ने र दियो बाल्ने कार्यक्रममै सहभागी भएरै लाखौ रकम स्वाहा पारेका छन् । विभिन्न औपचारिक कार्यक्रमदेखि लिएर अन्य कार्यक्रममा जति सक्यो खर्च कम गर्ने भन्दै भाषण गर्ने मन्त्रीहरूले नै ७ लाख ५७ हजार १४५ रुपैयाँ भ्रमण खर्चमा स्वाहा पारेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो खर्च रकम चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको भ्रमण खर्च हो । सबैभन्दा बढी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नै  बुझेका छन् । उनले यो ६ महिनाको अवधिमा २ लाख २७ हजार एक सय २५ रुपैयाँ बुझेका छन् । यसअघि भ्रमण खर्चमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मुख्यमन्त्री शाहीलाई उछिनेकी थिइन् । यस आर्थिक वर्षमा भने उनले खर्चमा थोरै मितव्ययी अपनाउँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बढी बुझेका छन् । मन्त्री ज्वालाले एक लाख ६२ हजार ६ सय ६५ रुपैयाँ बुझेका छन् । 

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पनि एक लाख भन्दा बढी रकम बुझेका छन् । उनले एक लाख १५ हजार २ सय दश रुपैयाँ बुझेका छन् । यता, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले एक लाख ७ हजार २ सय २५ रुपैयाँ बुझेकी छन् । 

अन्य मन्त्रीको तुलनामा आधा भन्दा थोरै तीन मन्त्रीले बुझेका छन् । सबैभन्दा कम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ४४ हजार तिन सय रुपैयाँ भ्रमण खर्च बुझेका छन् । त्यस्तै, सामाजिक विकास मन्त्री दल रावलले ५० हजार ८० रुपैयाँ बुझेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले ५० हजार ५ सय ४० रुपैयाँ बुझेका छन् । भ्रमण खर्चसमेत प्रदेश सरकारले बढाएको छ । गत मंसिर महिना अघि दैनिक २ हजार ५ सय बुझेका मुख्यमन्त्रीले त्यस यता तीन हजारका दरले बुझ्ने भएका छन् । त्यस्तै अन्य मन्त्रीहरूको समेत दैनिक भ्रमण खर्च बढाइएको छ । मंसिर अघिसम्म मन्त्रीहरूले २ हजार बुझे पनि अब भने २ हजार ५ सय बुझ्ने भएका छन् । 

त्यस्तै, मन्त्रीहरूले सीमा भन्दा बढीको भैपरी खर्च बुझेका छन् । पाँच महिनाको अवधिमा सबै भन्दा बढी भैपरी खर्च मुख्यमन्त्री शाहीले नै बुझेको पाइएको छ । मुख्यमन्त्री शाहीले ७५ हजार रुपैयाँ बुझेका छन् । तर, मुख्यमन्त्रीलाई १५ हजार मात्रै तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अन्य मन्त्रीहरूले समेत तोकिएको रकम भन्दा बढी बुझेका छन् । मन्त्रीहरूका लागि १० हजार तोकिए पनि उनीहरूले ५०÷५० हजार रुपैयाँ बुझेका छन् । कार्यालयका लेखा अधिकृत मानबहादुर सुनारले ऐनमा तोकिए बमोजिम एक मुस्ट दिने गरिएको बताए । ‘मुख्यमन्त्रीलाई १५ हजार तोकिएको छ भने अन्य मन्त्रीहरूलाई १० हजार तोकिएको छ ।’ उनले भने, ‘ऐनमा तोकिए बमोजिम नै हामीले एकमुष्ट दिने गरेका छौँ ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हु
Next Article होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान, यस्तो भाइरस फैलंदै छ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

निर्माणाधिन जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

57 years ago
काठमाडौँ - KTMविश्व

नेतन्याहु, ग्यालेन्ट र डिफविरुद्ध आईसीसीको पक्राउ पुर्जी जारी

2 years ago
काठमाडौँ - KTMराजनीति

गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको यस्तो आग्रह

57 years ago
काठमाडौँ - KTMसमाज

धरहराकै अगाडी यस्तो चलखेल हुन्छ भने अन्त के होला ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?