2026-09-08 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हु

माघ २, मकवानपुर । राप्रपाको हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हुने भएको छ। राप्रपा मकवानपुरको आज बसेको अकस्मिक बैठकले ७ र ८ गते हुने घरदैलो कार्यक्रमलाई सफल बनाउन तत्काल तयारी थाल्ने निर्णय गर्नुका साथै हिन्दुराष्ट्र पुनस्थापना महाअभियानलाई सफल बनाउन जनसमुदाय साथै धार्मिक संघसस्थाका, धार्मिक ब्याक्तित्वहरुलाई आह्वान पनि गरेको छ। 

राप्रपाले मकवानपुर सहित मुलुक भर हिन्दु राष्ट्रका पक्षधरहरु जम्मा गरि वृहत सभा गर्दै छ।  राप्रपाले हिन्दुराष्ट्रका लागि जनसंघर्ष गर्न विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको छ र  स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने काम पनि तिब्र बनाएको छ।  माघ ७ र ८ गते हेटौंडामा हुने हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण घरदैलो कार्यक्रममा केन्द्रिय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता रहने राप्रपा मकवानपुरले बताएको छ।   जनसंघर्षमा कुनै धर्म, पार्टीको विरोध नभई हिन्दु राष्ट्र पुनर्स्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि हुने राप्रपाको भनाई छ।  धर्म परिवर्तनले राष्ट्रिय पहिचान मेटिन थालेको भन्दै जनसंघर्षबाट हिन्दु राष्ट्रको पुनस्थापना गरेरै छाड्ने पार्टीको लक्ष्य छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग