प्रधानमन्त्रीको ठाउँमा म भएको भए राजिनामा दिन्थ्ये : बामदेव

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस २३, काठमाडौँ | </b>राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा आफू भएको भए प्रधानमन्त्रीबाट राजिनामा दिने बताएका छन् | उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै आफू प्रधानमन्त्री भएको भए संसद विघटन गर्नुअघि पदबाट राजिनामा दिने बताएका हुन् |<br></p><p>बिहिबार राष्ट्रिय सभामा बोल्दै गौतमले आफुले पार्टी एकता चाहेको बताएका छन् | उनले सरकारले गरेको संसद विघटनमा सहमत हुन् सक्ने बताउंदै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट अस्विश्वासको प्रस्ताव ल्याएर हटाए दुर्भाग्य हुने उल्ल्र्ख गर्दै अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् |</p><p>गौतमले प्रधानमन्त्रीको कार्यशैलीले पार्टीमा विभाजन भएको बताए | उनले भने ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो। अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो | ’</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply