प्रचण्डले यसरी सम्झिए गिरिजाबाबूलाई !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>मंसिर २४, काठमाडौं |</b> नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन्।<br></p><p>उनले गणतन्त्रको साइनो शान्तिप्रक्रियासँग रहेको उल्लेख गर्दै सात राजनीतिक दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि अहिलेको नेपालको लोकतान्त्रिक प्रक्रियाले गति लिएको बताए।</p><p>उनले गिरिजाप्रसाद कोइरालाको सपनाका रुपमा रहेको शान्ति प्रक्रियालाई पूर्णतातिर लैजान, आफ्नो गन्तव्यमा कतै पनि विचलित नहुन र संविधान र विकासको मिसनबाट दायाँबायाँ नगर्न महाधिवेशन सफल हुनेमा आफू विश्वस्त रहेको बताए।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply