रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसको अग्रता

साझासवाल
1 Min Read

<p>वैशाख ३१, काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।&nbsp;&nbsp;<br></p><p>गाउँपालिकाका अध्यक्ष उम्मेदवार पदमा कांग्रेसका उम्मेदवार हरिबहादुर पुनले ९२३ मत पाएका छन् । उनलाई एमालेका रोशनकुमार वलीले ७११ मत ल्याई पछ्याईरहेका छन् । त्यस्तै माओवादीका उम्मेदवार वीर बहादुर खत्रीले ४९४ मत पाएका छन् ।&nbsp;</p><p>त्यस्तै पालिकाको उपाध्यक्ष पदमा एमालेका निर्मला कुमारी वलीले ६५७ मत प्राप्त गर्दा कांग्रेसकि अमृता कुमारी केसी वलीले ८९७ मत पाएर अग्रता लिएकी छन् । त्यस्तै उपप्रमुख पदमा एकीकृत समाजवादीका नेपबहादुर डाँगीले ३८७ मत पाएका छन् ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply